Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप अस्पतालमा पहिलो पटक ब्लड र्बैक संचालनमा

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०७९, सोमबार
in प्रदेश नं ३, स्थानीय सरकार, स्वास्थ्य
0
46
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) संचालनमा आएको छ । अस्पतालले नागरिकहरुको सेवामा सहयोग पुगोस भन्नका लागि आज जिल्ला अस्पतालमै रामेछाप नगरपालिकाको सहयोगमा ब्लड बैँकको स्थापना गरिएको हो । अस्पतालले संंविधान दिवसको अवसर पारेर रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा ब्लड बैँकको आरम्भ गरेको हो ।
कार्यक्रमको उद्घाटन तथा आरम्भ गर्दे नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्नका खातिर पहिलो पटक जिल्ला अस्पतालमै ब्लड बैँकको स्थापना गरेको जानकारी दिनुभयो । सो अबसरमा उहाँले अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत अब सहज रुपमा जिल्ला अस्पतालमै उपलब्ध हुने भएकोले जिल्ला अस्पतालको गुणस्तरिय सेवा प्रवाहमा नगरपालिकाले निरन्तर सहयोग गर्दे आएको जानकारी पनि दिनु भयो । उहाँले यो संगै अरु सेवामा पनि जिल्ला अस्पतालको भूमिका अब्बल रहेको भन्दै त्ययसको टीकाउका लागि पनि नगरले निरन्तर काम गर्दे जाने बताउनु भयो ।
कार्यक्रमका अबसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले जिल्ला अस्पतालको उपचार सेवामा कुनै पनि कमि आउन नदिन अस्पताल प्रयत्नशिल रहेको बताउनुभयो । उहाँले अस्पतालको गुणस्तिरिय उपचारमा आफुहरु दिन रात खटिरहेको भन्दै आगामी मंसिर बाट जिल्ला अस्पतालबाट मृगौला रोगिहरुका लागि डाइलसिस सेवा सुरु गर्ने तयारी भैरहेको जानकारी पनि दिनु भयो ।


कार्यक्रमका अबसरमा अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जिल्ला अस्पतालमा ब्लड बैंकको स्थापना भएसंगै अस्पतालले आफनो सेवा प्रवाहमा थप गति दिने बिश्वास गर्नू भयो । सो अबसरमा उहाँँले सेवा संचालनमा आए संगै प्रसुती गराउन आउने आमाहरु, दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न समस्या नपर्ने जानकारी पनि दिनु भयो ।
सो अबसरमा उहाँले अस्पतालले संचालनमा ल्याएको सेवाहरुलाई अझ सुदृढ गर्दै लैजाने क्रममा अस्पताल ब्यवस्थापन समितिको योजना रहेको जानकारी पनि दिनु भयो । उहाँले अस्पतालले विभिन्न रोगहरुको अपरेशन,आकस्मिक प्रसुतिजन्य शल्यक्रिया लगायत विभिन्न सेवा सुविधाहरु थप गरेसँगै उपचार गर्न आउने सेवाग्राहीहरुको संख्यामा पनि बृद्धि भएको जानकारी दिनु भयो । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट गरि कुल ४० जनाले उक्त बैंकका लागि रक्तदान पनि गरेका थिए ।
संंविधान दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा रामेछाप नगरपालिकाकि उप प्रमुख बाला कार्कि,प्रमुख जिल्ला अधिकार दीपक पहाडी,नेपालि काँग्रस रामेछापका जिल्ला उप सभापति लेख बहादुर कार्कि ,जिल्ला रेडक्रसका सदस्य ढाल विक्रम कार्कि,नेपाल पत्रकार महासँघका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले अस्पतालमा ब्लड बैंकको स्थापना भएसंगै अस्पतालले आफनो सेवा प्रवाहलाई अझ विश्वासिलो र नागरिक मैत्री बनाउँदै अघि बढाउन आग्रह गर्नु भएको थियो ।

Share18Tweet12Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३ आश्विन २०७९, सोमबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

३ आश्विन २०७९, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३ आश्विन २०७९, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३ आश्विन २०७९, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३ आश्विन २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३ आश्विन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero