Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वालवालिकालाई संस्कार सिकाउँदे हिन्दु स्वयं सेवक संघ

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०७९, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ असोज । हिन्दुत्वको जगेर्ना गर्दे धर्म संस्कृति र संस्कारयुक्त शिक्षा मार्फत बाल बालिकालाई असल नागरिक बनाउँने अभियानमा संलग्न हिन्दुस्वयं सेवक संघ नेपालले सदरमुकाम मन्थलीमा ७ दिने प्राथमिक शिक्षा बर्ग तालिम संचालन गरि रहेको छ । तालीममा रामेछाप,सिन्धुली र दोलखा जिल्ला बाट गरि ५५ जना छात्रहरुको सहभागिता रहेको छ ।
स्थानिय नागकन्या मबिमा आयोजना गरिएको उक्त तालिम असोज १० देखि १६ गते सम्म संचालन हुने आयोजक पक्षले जनाएको छ । सबैका लागि खान पान र बसाई समेत निशुल्क गरिएको कक्षाका लागि स्वयंसेवक संघ संजाल भित्र आवद्ध विभिन्न विधाका विज्ञहरुले तालिम दिंदै आएको संस्थाका बरिष्ठ व्यक्तित्व रामचन्द्र कडेलले जानकारी दिनु भयो ।


प्रशिक्षार्थि हरुले अत्यन्त मनोरन्जनात्मक शैलिमा सैनिक अनुशासनको परिधि भित्र रहेर गरिने कक्षा अन्र्तगत विहान ५ बजे उठेर नित्य कर्म गर्ने छन् । त्यसपछि भगवानको स्तुति र देश भक्ति भजन बाट कक्षा आरम्भ हुने गरेको छ उक्त कार्यक्रम बेलुकि १० बजे पछि मनोरन्जनात्मक र रमणिय तरिकाले संचालन हुने गरेको छ ।
अभियान अन्र्तगत विहान नित्य भजन र नियमित ब्यायम गराउँदै बेलुकि १०बजे कक्षा संचालन गर्ने नियमित कार्यक्रम पनि तय भएको छ ।

मनोरन्जन अनि ,विभिन्न खेलकुद र धार्मिक शिक्षा संगै नैतिक शिक्षाको नियमित कक्षा संचालन हुने गरेकोले कक्षामा बाल बालिकाको आर्कर्षण बढेको संघका जिल्ला संघ चालक पुरुषोतम् घिमिरेले जानकारी दिनुभयो । बुधबार मन्थली नगरपालीकाका प्रमुख लब श्रेष्ठले पनि उक्त कक्षाको अबलोकन गर्नु भएको थियो ।
उक्त कक्षामा बसोबास र भोजनका लागि मन्थली र रामेछाप नगरपालीका तथा स्थानिय समाजसेवी र ब्यावसायीहरुले समेत नगद र खाद्यन्न सामाग्रि सहयोग गरेका छन ।
देशभर संजाल रहेको संघले विषेश गरि वाल वालिका हरुको अध्ययन गर्ने बानीमा सुधार गरि स्वभाब ,बानि ब्यहोरामा पनि परिवर्तन ल्याएर राष्ट्रवादी नागरिक निर्माण गर्न सकियोस भन्ने उदेश्यले विभिन्न विद्यालयमा अध्ययनरत १४ बर्ष सम्मका सबै जात र बर्गका छात्रहरु स्वैच्छिक रुपमा सहभागि भएको पनि आयोजक पक्षले जनाएको छ ।

Share16Tweet10Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ आश्विन २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ आश्विन २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ आश्विन २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ आश्विन २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ आश्विन २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.