Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप एमालेले बनायो १ सय ११ जनाको निर्वाचन परिचालन समिति

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०७९, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफना उमेद्वारहरुलाई विजय गराउने अभियानमा जुटेको नेकपा एमाले रामेछापले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा १ सय ११ सदसिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार एवं जिल्ला इन्चार्ज कैलाश ढुंगेलको अध्यक्षमा हिजो बसेको जिल्ला कमिटीको बैठकले निर्वाचनलाई सहि र जिम्मेवार ढंगले परिचालन गर्नका लागि गठन गरेको निर्वाचन परिचालन कमिटिमा पार्टि पदाधिकारी र जिम्मेवार नेताहरुलाई पनि समाबेस गरीएको एमाले रामेछापका प्रचार विभाग प्रमुख एवं पार्टीका उपसचिव प्रकाश कुमार कार्कीले जानकारि दिनु भयो ।
कमिटीले आफनो छुट्टै बैठक गरि छलफलको आधारमा निर्वाचन संबन्धि गतिबिधी तथा कार्यक्रमको तयारी गर्नेछ ।

त्यसैगरि बैठकले पार्टिको प्रचार प्रसार समितिको संयोजकमा उपसचिव प्रकाश कुमार कार्की संयाजक रहने गरि ५१ सदस्यीय कमिटि पनि गठन गरेको छ ।
त्यसैगरि दुईवटा प्रदेशकालागि पनि छुट्टा छुट्टै निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको छ । जस अनुसार प्रदेश क निर्वाचन परिचालन समितिका संयोजकमा उपसचिव होतराज ढकाल, प्रदेश ख को निर्वाचन परिचालन समितिको संयाजकमा पार्टीका उपाध्यक्ष इन्द्र बहादुर तामाङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरि निर्वाचन आफनो पक्षमा पार्न र आफना गतिविधिलाई घर घरमा पुर्याएर एमाले पार्टिको निति कार्यक्रम र भावि रणनितिका बारेमा मतदाताहरु लाई प्रशिक्षित गराउन सहजबाताबरण निर्माण गर्नका लागि युवा परिचालन समितिका संयोजकमा रविन्द्र लामाको संयोजकत्वमा युवा परिचालन कमिटि समेट गठन गरि जिम्मेवारी तोकिएको जानकारी पनि प्रचार विभाग प्रमुख कार्किले दिनु भयो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ आश्विन २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ आश्विन २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ आश्विन २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ आश्विन २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ आश्विन २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero