Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरी प्रमुखको रुपमा उत्कृष्ठ काम गर्छु ःप्रनाउ पराजुली

superadmin superadmin
१७ पुष २०७९, आईतवार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १७ पुस । भर्खरै मात्र नयाँ प्रमुखको जिम्मेवारी सम्मालेका रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले ‘‘ आफुले कसैको प्रभाव र दबाबमा नपरि उत्कृष्ठ काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले आफु जिल्लामा रहुन्जेल कानुनको परिधि भित्र रहेर नागरिकको विश्वास प्राप्त बर्दिको रक्षाका लागि काम गर्न चाहेको भन्दा त्यसका लागि आफुलाई सबैले सहयोग गर्न आग्रह गरे । सो कुरा उनले आईतबार आफनै सभाहलमा पहिलो पटक जिल्लामा रहेका संचारकर्मिहरु संगको भेटघाटका क्रममा बताएका हुन् । प्रहरी प्रमुखको रुपमा ४ दिन अघि मात्र रामेछाप आईपुगेका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले आफुले राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा काम गरेर देखाउने दावि पनि गरेका छन् । उनले आफु कुनै राजनीतिक दल तथा व्यक्तिको सिफारिसमा रामेछाप नआएको भन्दै आफूले गर्ने काममा कुनै पनि राजनीतिक प्रभाव आउला भन्ने आफुलाई नलागेको पनि बताए । जिल्लाका आम नागरिकको शान्ति सुरक्षा तथा अमन चयनका लागि जनशक्तिको पर्याप्तता नभएको भन्दै उनले जिल्लामा भएका स्रोत साधन र जनशक्तिलाई भरपुर उपयोग गरी प्रहरीको कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए ।
जिल्लामा हाजिर भएको दिन देखिनै आफुले जिल्लामा अवैध रुपमा नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन र निकासि भएको कुरा सुन्न आएकाले प्रहरीले यसलाई मुख्य केन्द्र विन्दु बनाएर काम गर्ने र आवश्यक अनुसन्धान गरी अवैध रूपमा हुने नदीजन्य उत्खनन तथा चोरी निकासीलाई रोक्नका लागि पहल गर्ने बनाउनु भयो ।
जिल्लाको विभिन्न स्थानमा प्रहरी चौकी राख्न माग भएकाले आवश्यकताको पहिचान गरी श्रोत र साधानको परिधि भित्र रहेर चौकी थप गर्ने तर्फ पनि आफु क्रियाशिल रहने पनि प्रमुख पराजुलिले बताए । जिल्लामा आत्महत्या र जबरजस्ती करणीका घटनाहरू अत्याधिक मात्रामा बढिरहेको कुरा कार्यालयको तथ्यांक बाट पुष्टि भएको भन्दै यस्ता घटनालाई कम गर्नका लागि समुदाय , आम संचारका माध्यम र विद्यालय स्तर सम्म पुगेर काम गर्ने पनि प्रमुख पराजुलिले बताए । उनले भने उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी जिल्लाको शान्ति,सुरक्षा, यहाँको विकास निर्माण लगाएतका काममा हुने बेथिति र आपराधिक क्रियाकलापलाई रोक्नका लागि आफुले महत्वपुर्ण भूमिका खेल्ने विश्वास दिलाए ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ पुष २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ पुष २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ पुष २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ पुष २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ पुष २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ पुष २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero