Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तालिम सुरु

नेपाल अभियान नेपाल अभियान
११ जेष्ठ २०८०, बिहीबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ जेठ । जिल्ला सदरमुकाम मन्थलीमा क्रियाशील विभिन्न ब्यबसायिहरु लागि दुई दिने लेखा व्यवस्थापन  तालिम सुरु भएको छ । 

  तालिमको उद्घाटन जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापाले  गर्नु भएको थियो । 

तालिमको उद्घाटन गर्दै  थापाले असल व्यवसायी बन्नका लागि लेखा व्यवस्थापन तालिम पहिलो सर्त रहेको भन्दै यसका लागि सबै व्यवसायीहरुलाई गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

नेपाल सरकार लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काठमाडौँको आयोजनामा बिहीबार र शुक्रवार गरी दुई दिन सम्म सञ्चालन गरिने उक्त तालिममा सदरमुकाम मन्थलीका २० जना भन्दा बढी व्यवसायी हरुको सहभागिता रहेको छ ।   

पर्यटन उद्योग सहकारी मन्त्रालय ,उद्योग वाणिज्य सङ्घ उपभोक्ता हित संरक्षण केन्द्र तथा घरेलु तथा साना उद्योग विकास समिति रामेछापको सह–आयोजना तथा रामेछाप उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे ,रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश  श्रेष्ठ लगायतले तालिमलाई उपयोगी बनाएर व्यवहारमा ढाल्न पनि आग्रह गर्नुभयो  ।  

हरूलाई गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

 बन्नका लागि लेखा व्यवस्थापन तालिम पहिलो सर्त रहेको भन्दै यसका लागि सबै व्यवसायी हरुलाई गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

नेपाल सरकार लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काठमाडौँको आयोजनामा बिहीबार र शुक्रवार गरी दुई दिन सम्म सञ्चालन गरिने उक्त तालिममा सदरमुकाम मन्थलीका २० जना भन्दा बढी व्यवसायी हरुको सहभागिता रहेको छ ।   

Share31Tweet20Share5

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ जेष्ठ २०८०, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ जेष्ठ २०८०, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ जेष्ठ २०८०, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ जेष्ठ २०८०, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ जेष्ठ २०८०, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

११ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero