Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोबिन्द खड्कालाई हिरासतकै आईसोलेशनमा राख्न अदालतको आदेश

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०७७, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
138
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गत २५ दिन देखि  जिल्ला प्रहरीकार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई प्रहरी हिरासतकै आईसोलेशनमा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत रामेछापले २५ दिन प्रहरी हिरासतमा राखेर आरोपको अनुसन्धान पछि मंगलबार थुन छेकको बहस चलिरहेको बेला अध्यक्ष खड्कामा  कोरोना संक्रमण पुष्टि भएसंगै थप १५ दिन हिरासतको आइसोलेशनमा राख्न आदेश दिएको हो ।

गाउँ पालिकाका अध्यक्ष खड्का माथि जिल्ला प्रहरी कार्यालय रामेछापमा शरिर बन्धक,बलात्कार र ठगी समेत ३ वटा अभियोग सहितको मुद्धा चलिरहेको छ ।

सोहि अभियोगको आधरामा प्रहरीले २५ दिनको अनुसन्धान सकेर सोमबार सरकारी वकिलकार्यालय मार्फत जिल्ला अदालतमा सोमवार पेश गरेको थियो । थुन छेकको बहसको दोस्रो दिन मंगलबार फैसलाको प्रतिक्षमा बसेका उनका शुभ चिन्तकहरु थप १५ दिन हिरासतको आइसोलेशनमा राख्न जिल्ला अदालतको आदेश सुनेपछि निरास हुँदै घर फर्केका छन् ।

 

Share55Tweet35Share10

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ भाद्र २०७७, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२३ भाद्र २०७७, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२३ भाद्र २०७७, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२३ भाद्र २०७७, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२३ भाद्र २०७७, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२३ भाद्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.