Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सवारी साधन कार्वाहिबाट एक महिनामा साँढे १६ लाख राजस्व संकलन

बद्री नयाँघरे बद्री नयाँघरे
२ कार्तिक २०७७, आईतवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा  सवारी कारवाहि बाट १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मुलुकभर कोभिड–१९को सक्रमण फैलिएपछि सरकारले गरेको लगडाउन केही खुकुलो भई लामो तथा छोटो दुरीका सवारी साधनहरु आवागमनमा खुल्ला भएसँगै  यहि असोज २ गते देखि यता एक महिनाको वीचमा  ट्राफिक प्रहरीले सवारी कार्वाहि स्वरुप उक्त राजस्व संकलन गरेको हो ।

जिल्ल्लाका विभिन्न नाकाहरुमा सवारी जाँचको लागि ट्राफिक सहित खटिएको प्रहरीको टोलिले यातायातका साधनहरुको चेक जाँच गर्दा सरकारी मापदण्ड विपरित चलेका विभिन्न १७ हजार सवारी साधनबाट जरिवाना स्वरुप उक्त  राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त पाठकले बताउनुभयो ।

 सरकारले गरेको लकडाउनको चौतर्फी बिरोध हुन थालेपछि जनस्वस्थ्यका मापदण्डहरु अपनाई सिट संख्याको आधा यात्रीहरुलाइ तोकिएको भाडादरमा ५० प्रतिशत बढि भाडा लिई यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो । तर उनीरुले उक्त मापदण्ड नअपनाई बढि भाडा लिने र सिट संख्या भन्दा बढि यात्रुहरु राखेर यातायात सञ्चालन गर्ने गरेको पाइएको जिल्ला ट्राफिक प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । उहाले प्रहरी प्रमुख को निर्देशनमा आफुहरु छड्के रुपमा बिभिन्न स्थानमा गइ चेक जाँच गर्दा अधिकांस सवारी साधनहरुले नियम बिपरित कार्य गर्ने गरेको पाइएको बताउनुभयो ।

ट्राफिक नियमको परिपालना र त्यसको कार्यान्वयन संगै प्रहरीले दशै तिहार र छठ पर्बको अवसरमा सर्बसाधारणलाई यातयात क्षेत्रमा आईपर्ने समस्या बाट मुक्ति दिलाउनका लागि थप कडाई  गर्नुका साथै उनीहरु नठगिउन र अलमलमा नपरुन भनि  जिल्लाका बिभिन्न ठाँउमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ ।

केहि दिन अघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्घाटन गर्नुभएको उक्त सहायता कक्ष जिल्लाको ट्राफिक कार्यालय, देवकोटाचोक, सेलेघाट चेक प्वाइन्ट र खिम्ती प्रहरी चेक पोष्टमा स्थापना गरिएको छ ।

साहायता कक्षका बाट यातायातका साधनहरुले भाडामा गर्ने सम्भावित ठगी र यात्रीहरुमा पर्ने समस्या ,जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्ति र महिला प्रति गर्ने गरेको ब्यवहारका बारेमा  अनुगमनगरी त्यसको नियमानुसार  कार्यान्वयनका लागि समेत प्रहरी क्रियाशिल हुने  प्रहरी प्रमुख पाठकले  बताउनुभयो ।

 

 

Share32Tweet20Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ कार्तिक २०७७, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ कार्तिक २०७७, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ कार्तिक २०७७, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ कार्तिक २०७७, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ कार्तिक २०७७, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ कार्तिक २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero