Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरीलाई कुनै पनि चिजको अभाव हुन दिन्नः मन्त्री जम्कट्टेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ मंसिर २०७७, आईतवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
68
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ मंङ्सिर । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश भरका सुरक्षा निकायहरुलाई कुनै पनि चिजको अभाव हुन नदिने बताउनु भएको छ  ।  

 सो कुरा उहाले  दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नब निर्मित प्रहरी चौकीको भवन  उद्घाटनका क्रममा बताउनु भएको हो ।

उहाले धेरै प्रहरी चौकीहरु भाडामा बसेको, प्रहरी चौकीहरुको स्थायी संरचना नहुदा सेवा प्रवाहमा कठिनाइ भैरहेको अबस्थालाई मध्यनजर गर्दै यस्ता भवनहरुले नागरिकहरुको शान्ति सुरक्षा मजबुद बनाई   अपराधिक कृयाकलाप हुन नदिनका लागि सहज हुने बताउनुभयो ।  

मन्त्रीले गाउमा कुनै पनि घट्ना घट्न नदिन प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दै प्रहरीलाई चाहिने भौतिक पूर्बाधार लगाएत जनशक्ति एबं प्रशासनिक समाग्रिका लागि प्रदेश सरकार जुनसुकै वेला तयार रहेको बताउनुभयो ।

मन्त्री जम्कट्टेलले समाजमा हुने बेथिति र बिसंगतिलाई पनि प्रहरीले नै हटाउन सक्ने भएकोले त्यसका लागि सम्बन्धीत पालिका र वडा को सहयोगको खाचो हुँने हुँदा सम्बन्धीत निकायहरुलाई  सहयोग गर्नपनि आग्रह गर्नुभयो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख बसन्त पाठक र दोरम्बा गाउपालिका वडा नं–२ का वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले आ–आफ्नो मन्तब्य राख्दै नब निर्मित यस भवनले सेवा प्रवाहमा सहजता ल्याउने बताउनुभयो  ।  

 प्रदेश सरकारको मूल्य अभिबृद्धि कर सहित २ करोड ३५ लाख ९० हजार ७१ रुपैयाको लागतमा  निर्माण कार्य सम्पन्न भएको उक्त चौकिमा ब्यारेक, भान्सा र शौचालयका छुट्टा छुट्टै भवनहरु रहेका छन् ।     

Share27Tweet17Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१४ मंसिर २०७७, आईतवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१४ मंसिर २०७७, आईतवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१४ मंसिर २०७७, आईतवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१४ मंसिर २०७७, आईतवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१४ मंसिर २०७७, आईतवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१४ मंसिर २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.