Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा पनि भुकम्प सुरक्षा दिवस

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ माघ २०७७, शुक्रबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
163
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २ माघ “बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा पनि शुक्रवार भुकम्प सुरक्षा दिवस मनाइएको छ ।
सो अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्थली स्थित ट्राफिक चोक वाट सुरु भएको रयालीले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभा गरेको थियो ।
जिल्ला विपद् ब्यवस्थापन समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी एबं सो समितिका संयोजक अर्जुन कुमार शर्मा गुरागाँइले यस्ता दिवसहरु औपचारिक रुपमा मनाएर मात्र नहुने वताउनुभयो ।

उहाले दिवसमा सबै क्षेत्र र वर्गको चासो भएर सहभागि हुनपर्ने भन्दै यस अघि भुक्म्प सँग सम्बन्धीत भएका निर्णयहरुको कार्यान्वयनको अबस्था र पुनः निर्माणमा भएका प्रगतिहरुको वारेमा समिक्षा हुनुपर्ने कुरालाई जोड दिनुभयो ।

यसै विच सोहि अवसर पारेर शसस्त्र प्रहरीवल मन्थली बेस क्याम्पले पनि रामेछापको मन्थली माविमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त अवसरमा अवसरमा शसस्त्र प्रहरीले मन्थलीको शहिद स्मृति बहुमुखी क्याम्पसका छात्रछात्रालाई भुकम्पबाट जोगिने उपायका बारेमा अन्तरक्रिया गरेको छ । शसस्त्र प्रहरी वेस क्याम्प मन्थलीका प्रमुख, प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेलले क्याम्पसका विद्यार्थीहरु लाई भुकम्पबाट जोगिने उपाय, भुकम्प पछिको उद्धार एवं राहत वितरण लगायतका कुराहरुमा छलफल तथा अन्तरक्रिया सहित अभ्यास समेत गरेर देखाउनु भएको थियो ।


कार्यक्रममा क्याम्पसका स्नातक तहका मानविकी, शिक्षा तथा व्यबस्थापन समुहका विद्यार्थीहरुको सहभमागिता रहेको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले उक्त कार्यक्रममा भुकम्पबाट जोखिने उपाय तथा त्यसपछिको उद्धार र राहत वितरण लगायतका कुराहरुमा जिज्ञासा राखेका थिए । कार्यक्रममा शसस्त्र प्रहरी वल मन्थली बेश क्याम्पका प्रनाउ प्याकुरेलले भुकम्प सुरक्षा सम्बन्धी विभिन्न प्रस्तुतिकरणहरु गर्नुभएको थियो । यस अगाडि पनि शसस्त्र प्रहरीले मन्थली माविका विद्यार्थीहरुलाई भुकम्प सुरक्षा सम्बन्धी विभिन्न कुराहरुमाका वारेमा जानकारी गराएउदै आइरहेको छ ।

पछिल्लो समयमा २०७२ साल वैशाख १२ र १३ गते बिनासकारी भुकम्प भएको भएपनि वि सं १९९० साल माघ २ गते पनि बिनासकारी भुकम्प गएका कारण नेपाल सरकारले हरेक वर्षको माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै आइरहेको छ ।

Share65Tweet41Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ माघ २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ माघ २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ माघ २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ माघ २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ माघ २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ माघ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero