Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्माण सम्पन्न नीजि आवस प्रयोग बिहिन भएको ट्रान्सपरेन्सीको निष्कर्ष

नेपाल अभियान नेपाल अभियान
२१ माघ २०७६, मंगलवार
in पुर्वाधार, समाचार
0
115
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप जिल्लामा भूकम्प पछि बनेका अधिकासं नीजि आवस प्रयोग बिहिन भएको निष्कर्ष निस्केको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले मंगलबार भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार सम्बन्धी पत्रकारसँग गरेको छलफल कार्यक्रममा भूकम्प पछि निर्माण सम्पन्न भएका अधिकासं घरहरु भूकम्प पीडितले प्रयोग नगरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधत्माक घरमा अन्य सामाग्री राखेर पीडितहरु जोखिमयुक्त घरमा बस्दै आएको भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार परियोजनाका जिल्ला अधिकृत दिपक केसीले बताउनुभयो । त्यस्तै गाउँमा परिवार सहित बस्न नमिल्ने एक कोठे घर बनेका, बास्तविक भूकम्प पीडितहरु अझै पनि लाभग्राही सूचीमा नपरेको, स्थानीय जनप्रतिनिधिहरु र पुनर्निर्माण सम्बद्व निकायहरुबीच सहकार्य नभएको लगायतका समस्याहरु देखिएको ट्रान्सपरेन्सीको निष्कर्ष रहेको छ ।

पुनर्निर्माणकमा देखिएका विभिन्न समस्या समधानको लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले जिल्ला र केन्द्रिय तहका पुनर्निर्माण सम्बद्व निकायहरुलाई जानकारी गराईएको पनि अधिकृत केसीले बताउनुभयो ।

जिल्ला अधिकृत दिपक केसीले जिल्लामा भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार परियोजनाले ८ महिनाको अवधीमा जिल्लामा गरेको कामको प्रगति विवरण पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले जिल्लामा पुनर्निर्माणमा देखिएका समस्यालाई समधानको लागि सबै सरोकारवाला निकायहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले सार्वजनिक महत्वका संरचना निर्माणमा पारदर्शिताको लागि पारदर्शिताका सवाललाई ट्रान्सपरेन्सीले उठाउनु पर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Share57Tweet24Share7

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२१ माघ २०७६, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२१ माघ २०७६, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२१ माघ २०७६, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२१ माघ २०७६, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२१ माघ २०७६, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२१ माघ २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.