Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रणजोरको पक्की पुल जोखिममा !

नेपाल अभियान नेपाल अभियान
२४ जेष्ठ २०७६, शुक्रबार
in पुर्वाधार, समाचार
0
1.1k
SHARES
Share on FacebookShare on Twitter

२४ जेठ, २०७६

रामेछाप- जिल्लाको सदरमुकाम मन्थली बजारको छेउमै रहेको रणजोर खोलाको पक्की पुल जोखिममा परेको छ । राजधानी काठमाडौ र सिङ्गो तराई जाने मुख्य एक मात्र नाकाको रुपमा रहेको उक्त पुल पुलमुनिको खोला, घडेरी खारेको माटो र सडकमा बग्ने गरेको भलका कारण जोखिममा परेको हो । 

रामेछापेली नागरिकहरूको लामो प्रतिक्षालाई सम्मान गर्दै करिव दश वर्ष अघि निर्माण गरिएको उक्त पुल रणजोर खोलाको बाढी संगै आउने लेदोले पुरिने अबस्थामा पुगेको छ । त्यसैगरि पुल दाँया बाँयाका सडकमा बग्ने भल पनि सधैभरी पुलमा जम्मा भएर बस्ने गरेको छ । जसका कारण सडकमा जम्मा हुने गरेको हिलो यात्रा गर्ने यात्रीहरुका लागि अभिषाप हुने गरेको छ ।

मन्थली नगरपालीकाले गरेको सडक सुधारको कामका क्रममा आउने भल र मच्चेडाँडी देखि  आउने बाढी पनि पुलमानै जम्मा हुने गरेकोले पुल माथिको भाग पनि  जीर्ण बन्दै गएको स्थानीहरूको गुनासो रहेको छ । यो समस्याले यस पटकको बर्षादमानै निकास पाउन सकेन भने पुल जोखिममा पर्ने अबस्था बढ्दै जाने स्थानीयहरूको गुनासो रहेको छ । 

नियमित रुपमा बग्ने भलले पुलको भैसेश्वर तर्फका स्पानको मुखनै भत्कन थालेको छ ।  दैनिक सयौँको संख्यामा गुड्ने सवारीसाधनको कारण पुल र आसपासका बस्तीहरुलाइ समेत  पानी पर्दा हिलो र पानी नपर्दा धुलोबाट तड्पीदै आएका छन् । करोडौको लागतमा बनेको पक्की पुलको संरक्षणका लागि सरोकारवाला निकायले खासै चासो नदिएको अनुभुति सर्वसाधारणले गरेका छन् ।

पुलको जोखिमताका बारेमा सडक विभाग खुर्कोटका ईन्जिनियर रामबहादुर विकले अहिले सडक सुधारको काम भईरहेकोले वर्षाद हुँदाको बखत उक्त माटो बगाएर पुल सम्म आउँदा समस्या देखिएको भएपनि निर्माणाधिन नाला र मन्थली बजार प्रवेशको सडकको कालो पत्रेको काम सम्पन्न भएपछि समस्या निकै हटेर जाने बताउनुभएको छ ।

Share921Tweet77Share21

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ जेष्ठ २०७६, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ जेष्ठ २०७६, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२४ जेष्ठ २०७६, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२४ जेष्ठ २०७६, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ जेष्ठ २०७६, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२४ जेष्ठ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.