Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

नेपाल अभियान नेपाल अभियान
१२ माघ २०७९, बिहीबार
in शिक्षा, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौं, माघ १२ गते ।, माघ १२ गते । वसन्त पञ्चमी एबं राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आज नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघले देश भरका विभिन्न जिल्लामा शैक्षिक सामाग्री बितरण गरेको छ ।
पुस्तक दिवस जिल्ला–जिल्लामा शैक्षिक सामाग्री बितरण गरेर मनाउने केन्द्रीय कार्यक्रम अनुसार ७ वटै प्रदेशका बिभिन्न जिल्लाहरुमा कार्यक्रम गरिएको हो ।


बिभिन्न जिल्ला बाट प्राप्त समाचार अनुसार–कुनै जिल्लामा विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरणगरेर , कुनै जिल्लामा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामानहरु बितरण गरेर भने कुनै जिल्लामा कारागारमा रहेका कैदी बन्दि र प्रहरी हिरासतमा रहेका बन्दिहरुलाई शैक्षिक सामाग्री बितरण गरेर पुस्तक दिवस मनाइएको छ ।


नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघले पुस्तक तथा स्टेशनरी समानहरुको ब्यापार गर्ने मात्र नभएर सामाजिक कृयाकलापमा पनि उत्तिकै सकृय रहेको बिश्वास दिलाउन यस्ता खालका सामाजिक कामहरु बिगत वर्षहरु देखिनै गर्ने गरेको महासंघका महासचिब शिव शागर शर्माले बताउनुभयो ।

महासंघले यस अघि उप –महासचिब यमलाल लोहनी को संयोजकत्वमा ७ वटै प्रदेशमा शैक्षिक सामाग्री बितरण गरी राष्ट्रिय पुस्तक दिवस मनाउन आबश्यक कार्यका लागि मूल समिति गठन गरेको थियो ।


जिल्ला कारागार पाचथरमा रहेका कैदीवन्दिहरुका लागि शैक्षिक सामाग्री दिन तयारी गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ पाँचथरका पदाधिकारीहरु ।
Share15Tweet9Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ माघ २०७९, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ माघ २०७९, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ माघ २०७९, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१२ माघ २०७९, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१२ माघ २०७९, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१२ माघ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero