Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भंगेरीमा बक्तृत्वकला

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०८०, शुक्रबार
in शिक्षा, समाचार, समाज
0
199
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१९ जेठ । रामेछाप–काठमाण्डौं सृजनशील समाजको आयोजनामा रामेछापको पुरानो सदरमुकाम रामेछाप मा रहेका श्री मावि भंगेरीमा उद्यमशीलता विकासमा शिक्षाको महत्व बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


संस्थाका आजिवन सदस्य एबं कार्यक्रम संयोजक डा. भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले गर्नु भएको थियो ।


सो अवसरमा शिक्षाविद एवं कार्यक्रमका विशेष अतिथि गुञ्जबहादुर श्रेष्ठ, मा वि भंगेरीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ प्रधानाध्यापक सुभाष चन्द्र श्रेष्ठ,ढालविक्रम कार्की लगायतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सो अबसरमा बोल्दै नगर प्रमुख न्यौपानेले शिक्षालाई उत्पाद, उद्यम र सीप सँग जोड्नु पर्ने वताउनुभयो । उहाले पुरानो पठ्यक्रममा पूर्वब्यवसायिक शिक्षा पुस्तक मार्फत विभिन्न घरेलु सीपहरु सिकाइने गरेका भएपनि अहिलेको पठ्यक्रममा त्यस्ता कुराहरु नभएकोले वालवालिकाहरुले ब्यवहारीक सीप र ज्ञान मा कमी भैरहको बताउनुभो । साथै उहाले नैतिक शिक्षा लाई पनि पठन पाठनमा राख्नु पर्ने बताउनुभयो ।


सोहि विद्यालयका १० जना छात्र छात्राहरुको सहभागिता रहेको वतृत्वकला प्रतियोगितामा कक्षा १० की आरती नेवा खड्गीले प्रथम, कक्षा ९ की मेलिना श्रेष्ठ ले द्वितिय र कक्षा १० कै सन्ध्या स्वर्णकारले तृतीय पुरस्कार प्राप्त गर्नु भएको थियो ।
सो अबसरमा प्रथम हुने लाई ३०००।–, द्वितीय हुनेलाई लाई २०००।–,तृतीय हुने लाई १०००।– नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अधिकांस विद्यार्थीहरुलार्ई सृजनशील सन्देश पुस्तक वितरण गरिएको थियो । त्यसैगरी सो अवसरमा भविन्द्रराज मगर, कोपिला मगर, अस्मिता कटुवाल र सर्मिला घिसिङ सहित ४ जना स्थानीय उद्यमी ब्यवसायिहरु लाई पनि सम्मान गरिएको थियो ।

Share80Tweet50Share14

Related Posts

मन्थलीमा मत पत्र आइपुग्यो
समाचार

मन्थलीमा मत पत्र आइपुग्यो

१९ जेष्ठ २०८०, शुक्रबार
त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते
समाचार

त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते

१९ जेष्ठ २०८०, शुक्रबार
मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया
देश

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

१९ जेष्ठ २०८०, शुक्रबार
हुलाक सेवा विभागकाे अन्तरकृया
समाचार

हुलाक सेवा विभागकाे अन्तरकृया

१९ जेष्ठ २०८०, शुक्रबार
बलेरोको ठक्करबाट बालिकाको मृत्यू
विविध

बलेरोको ठक्करबाट बालिकाको मृत्यू

१९ जेष्ठ २०८०, शुक्रबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१९ जेष्ठ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.