Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पब्लिक क्याम्पस संघ रामेछापमा डा. श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
१५ पुष २०८०, आईतवार
in शिक्षा, समाचार, समाज
0
101
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१५ पुष । नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिबेशनले डा. भरत कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।


शनिवार सम्पन्न जिल्ला अधिबेशनले मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
यसरी निर्वाचित समितिमा रहनेहरु उपाध्यक्ष,सचिव,सहसचिब, कोषाध्यक्षमा क्रमश मेघ प्रसाद भट्टराई, दिवाकर खड्का,लक्ष्मी श्रेष्ठ,राजेन्द्र घिमिरे रहनु भएको छ भने सदस्यहरुमा जगदिश बस्नेत,फुलकुमारी गिरी, लक्ष्मीलाल श्रेष्ठ, कृष्णप्रसाद घिमिरे र पूर्णचन्द्र पौडेल लगाएत रहनु भएको छ । रामेछाप जिल्लामा हाल ११ वटा पब्लिक क्याम्पसहरु रहेपनि ९ वटा मात्र नियमिति सञ्चालनमा रहेका छन् ।

“नेपाल पब्लिक क्याम्पस संघको प्रतिबद्धता, उच्च शिक्षामा पहुँच र गुणात्मकता” भन्ने मूल नाराका साथ सुरु भएको अधिबेशनको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ, (कान्छाराम) ले एक समारोहका बिच गर्नु भएको थियो ।
नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेश समितिका सहसचिव एवं अधिवेशन संयोजक सन्देश घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि तामाङले गुणस्तरीय शिक्षा नै आजको आबश्यकता भएको बताउनुभयो । उहाले जिल्लामा रहेका क्याम्पसहरुमा गुणस्तरीय पठन पाठनका लागि आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा प्रदेश सांसद तारानारायण श्रेष्ठ,रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशब महत, नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुईकेल,सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसका प्रमुख ज्ञानबहादुर खत्री, पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्रि नयाँघरे लगाएतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Share40Tweet25Share7

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ पुष २०८०, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ पुष २०८०, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१५ पुष २०८०, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१५ पुष २०८०, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ पुष २०८०, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१५ पुष २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero