Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महासंघ जागरण अभियान–२०८१ देशभर जारी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ मंसिर २०८१, मंगलवार
in शिक्षा, समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


मन्थली,४ मङ्सिर । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समतिले आयोजना गरेको महासंघ जागरण अभियान –२०८१ मंगलवार पनि देशभर जारी रहेको छ ।


अभियान अन्तर्गत मंगलवार बारा, पर्सा, रौतहट, लाई लक्षित गरी वाराको कलैयामा कार्यक्रम सम्पन्न गरिएको छ । बारा जिल्ला शाखाका अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताको अध्यक्षता एबं केन्द्रीय सल्लाहकार समितिका सभापति नवनिधि पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित ब्यवसायीहरुले गुनासो गरेका थिए । कार्यक्रमका अवसरमा अभियान अन्तर्गत खटिनुभएका मधेस प्रदेशका संयोजक एबं केन्द्रीय उप–महासचिब अर्जुन आचार्य,केन्द्रीय लेखा समितिका संयोजक कृष्ण राम कार्की, मधेस प्रदेशका अध्यक्ष सागर तामाङ,केन्द्रीय सदस्य माधव लाल श्रेष्ठ र निवर्तमान सह–कोषाध्यक्ष किरण बाबु न्यौपाने लगाएतले आ आफ्नो मन्तब्य राख्दै ब्यवसायीहरुले गरको गुनाहरूकाे सम्वाेधन गर्नु भएकाे िथयाे ।


त्यसैगरी बागमती प्रदेश अन्तर्गत आज मंगलवार पनि दोलखाको सदरमुकाम चरिकोट र सिन्धुपाल्चोकको खाडिचौर बजारमा जागरण अभियान सम्पन्न भएको छ ।
दोलाखामा जिल्ला उपाध्यक्ष शकुन्तला आचार्यको अध्यक्षतामा र सिन्धुपाल्चोकमा महासंघका जिल्ला अध्यक्ष बखत बहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ति कार्यक्रमहरुमा केन्द्रीय महासचिब बिष्णु पौडेले प्रमुख आतिथ्यता गर्नु भएको थियो । दुवै ठाँउको कार्यक्रममा बगमती प्रदेश अध्यक्ष विश्वराम त्वयनाले कार्यक्रमको उद्देश्यका बारेमा जनकारी गराउनु भएको थियो भने कार्यक्रममा उपस्थित ब्यवसायीहरुले जिल्लामा भएका ब्यवसाय सँग सम्बन्धित समस्याहरुका बारेमा आ–आफना् धारणा राखेका थिए ।


सबै ब्यवासायीहरुको गुनासाहरुलाई सम्बोधन गर्ने क्रममा महासंघ जागरण अयिभान–२०८१ का बागमती प्रदेश संयोजक समेत रहनुभएका महासचिब पौडेलले देशभर भएको आर्थिक मन्दिका कारण पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका सदस्यहरुलाई परेको असर,ब्यवसायीहरुको समस्या पहिचाहन पछि निराकरण गर्न, संगठनलाई कृयासिल र चलायमान बनाउन महासंघले यो अभियान थालेकोेले अब ब्यवसायीहरु राष्ट्रिय नीतिका कारण धारासायी भए भनेर चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारका लागि केन्द्रीय समिति लागिरहने प्रतिबद्धता ब्यक्त गर्दै जिल्लामा भएका आन्तरिक समस्याहरु जिल्लाबाटै मिलाउन पनि आग्रह गर्नुभयो ।


कोसी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपचिम प्रदेश अन्तर्गतका जिल्लाहरुमा पनि केन्द्रीय पदाधिकारीहरु क्रमशः सरोज मास्के, नारायण कुमार श्रेष्ठ, मात्रिका सिवाकोटी, बुद्धि प्रासद अधिकारी र श्याम पाठकको नेतृत्वमा जागरण अभियान सञ्चालन भइरहेका छन् ।


ति जिल्लाका ब्यवसायीहरुले पनि ब्यवसाय सञ्चालनका क्रममा आफुहरुले भोगेको समस्याका बारेमा गुनासो गर्नुका साथै समस्या समाधानका लागि आबश्यक पहल गरिदिन समेत अनुरोध गरेका थिए ।

Share12Tweet8Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ मंसिर २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ मंसिर २०८१, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

४ मंसिर २०८१, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

४ मंसिर २०८१, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

४ मंसिर २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero