Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा उजुरी तथा जन गुनासो ब्यवस्थापन सम्बन्धी अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
३० फाल्गुन २०८१, शुक्रबार
in शिक्षा, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१ चैत्र । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको आयोजनामा शुक्रवार उजुरी तथा जन गुनासो ब्यवस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।
सो मन्त्रालयको कर्मचारी प्रशासन तथा शुसासन प्रबद्र्धन महाशाखा प्रमुख एबं उप सचिब अनिता निरौलाको अध्यक्षता र मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षताम उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रमा भएका जनगुनासोहरुलाई मात्र औल्याउनु भन्दापनि आफुले सो गुनसो सम्बोधन गर्न के पहल गरियो भन्ने कुरामा पनि विचार गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो गुनासो नभएको क्षेत्र कुनै पनि छैन तर त्यसलाई ब्यवस्थापन गर्ने के आबश्यक छ र कस्को जिम्मेवारी भन्नेमा पनि स्प्रष्ट हुनुपर्छ ।


सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले शिक्षा मन्त्रालयले सुशासन प्रवद्र्धनका लागि उजुरी तथा जन गुनासोको अबस्था भन्दा पनि जिल्लाको समग्र शैक्षिक सुधार कसरी गर्न सकिन्छ भनेर ब्यापक रुपपमा छलफल गर्न सके कार्यक्रम अझ प्रभावकारी हुने दावी गर्नुभयो ।


सो अबसरमा बोल्ने अधिकास बक्ताहरुले जिल्ला तथा पालिकामा शिक्षा सँग सम्बन्धीत कुराहरुमा निक्कै गुनासा भएपनि ति गुनासाहरु जहाँ गर्दा पनि सम्बोधन नहुने गरेकोले गुनासो गर्नुको औचित्य नभएको भन्दै शिक्षाको गुणस्तरमा मन्त्रालयले निक्कै काम गर्नुपर्ने बताए । उनीहरुले विद्यालयमा दरबन्दि मिलान होस की एक विद्यालय एक नर्स कार्यक्रमा वा दिवा खाजा कार्यक्रम होस यी सबैमा गुनासै गुनासा भएको बताए ।


कार्यक्रमा अबसरमा जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले यहि चैत्र ७ गते देखि सुरु हुने एस इ इ परीक्षाको तयारी पुरा भएको भन्दै जिल्लामा शिक्षा क्षेत्रको खासै कुनै गुनासा तथा उजुरी नपरेको दावी गर्नुभयो ।


उहाले जिल्लामा यस अघि सम्म भएको एस इ इ परीक्षाको नतिजामा कुल परीक्षार्थीहरु मध्ये ९३ प्रतिशत सम्म पास भएकाले जिल्लाको कुल प्रतिशत भने राम्रो रहेको बताउनुभयो । उहाले इकाइले पछिल्लो समय ई सेवा मार्फत धेरै सेवा ग्राहिहरुलाई सेवा दिने गरेको बताउनुभयो ।


कार्यक्रमको अबसरमा बोल्दै सो महाशाखाकी प्रमुख निरौलाले हाल सम्म मन्त्रालमा अध्यापन अनुमति पत्र विना अध्यापन गराउने , कार्यालय समयमा टेलिफोन नउठने, नक्कली प्रमाणपत्रहरु पेश गरेर जागिर खाने, शिक्षक नियुक्ति र पदस्थापनामा अनियमित गर्ने जस्ता विषयमा लिखित उजुरी तथा गुनासो आउने गरेको बताउनुभयो ।


उहाले गुनासो तथा उजुरी फच्र्यौटका लागि केहि गुनासाहरुको जवाफ लेख्न जिल्ला तथा पालिकाका शिक्षा शाखा प्रमुखहरुले अल्छि गर्ने गरेको पनि बताउनुभयो ।
कार्यक्रम समापन गर्ने क्रममा उहाले यस्तो खाले कार्यक्रम आफ्ना लागि महिलो कार्यक्रम भएको भन्दै यस बाट अफुले धेरै कुरा थप स्प्रष्ट भएको बताउनुभयो ।


उहाले अर्को जिल्लामा यस्ता कार्यक्रम लिएर जाँदा शैक्षिक गुणस्तर लाई बृद्धि गर्न सम्बन्धीत शाखा प्रमुख पनि लिएर हिड्नुपर्ने सिकाई आफुलाई भएको पनि बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० फाल्गुन २०८१, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० फाल्गुन २०८१, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० फाल्गुन २०८१, शुक्रबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३० फाल्गुन २०८१, शुक्रबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

३० फाल्गुन २०८१, शुक्रबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३० फाल्गुन २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero