Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस प्रमुखमा श्रेष्ठ नियुक्त

नेपाल अभियान नेपाल अभियान
५ माघ २०७८, बुधबार
in शिक्षा, समाचार, समाज
0
85
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ माघ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको क्याम्पस प्रमुखमा भरतकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । बुधबार सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिका क्याम्पस प्रमुख ऋषि कार्कीले आफ्नो ब्यक्तिगत समस्या देखाएर राजिनामा दिएपछि बैठकले उहालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बिगत १३ वर्ष देखि सोही क्याम्पसमा स्वास्थ्य शिक्षा बिषय अध्यापन गर्दै आउनु भएका श्रेष्ठले शिक्षा शास्त्र सन्कायको बिभागीय प्रमुखको भुमिका निर्बाह गरिरहनुभएको थियो । उहाले स्वास्थ्य शिक्षा, मूल्य शिक्षा तथा आध्यात्मिकतामा स्नातकोत्तर पूरा गरि हाल नैतिक मूल्य शिक्षामा बिद्याबारिधि गरिरहनु भएको छ ।

Share34Tweet21Share6

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

५ माघ २०७८, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

५ माघ २०७८, बुधबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

५ माघ २०७८, बुधबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

५ माघ २०७८, बुधबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

५ माघ २०७८, बुधबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

५ माघ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.