Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माबिमा गठबन्धनको प्यानल बिजयी

नेपाल अभियान नेपाल अभियान
१० फाल्गुन २०७८, मंगलवार
in राजनीति, शिक्षा, समाचार, समाज
0
334
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१० फागुन । मन्थली माध्यामिक विद्यालय मन्थलीमा मंगलवार बिद्यालय ब्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्बाचनमा नेपाली काँग्रेस र नेकपा माओवदीको गठबन्धनका २ खुल्ला र २ महिला सहित ४ जना बिजयी भएका छन् ।


उनीहरुमध्ये महिला तर्फ सरिता खड्का खत्री (किताब चिन्ह) ले ४ सय ४० मत, कबिता घिमिरे (घडी चिन्ह)ले ४ सय २३ मत, नारायण बहादुर बस्नेत (रेडियो चिन्ह) ले ३ सय ७७ मत र निरमान श्रेष्ठ (घोडा चिन्ह) ले ३ सय ७३ मत प्राप्त प्रप्त गरी बिजयी भएका हुन् । बिद्यालय ब्यवसस्थापन समितिको प्रत्यक्ष निर्बाचनद्धारा अभिभावकहरु मध्येबाट छनौट हुनुपर्ने २ खुल्ला र २ महिला गरी ४ पदका लागि ४ महिला र १० पुरुष सहित १४ जनाको उमेद्वारी परेको थियो ।

२ जना पुरुपाका लागि भएको प्रत्यक्ष निर्बाचनमा कृष्णहरी खत्री (बस) ले ४१, गणेश बहादुर माझी (घर)ले १ सय १०, बलविर माझी (हात्ति)ले १०, बेदकुमार घिमिरे (चरा) ले ११९, मोहन बहादुर थापा (टेवुल)ले १५, यम बहादुर बुढाथोकी (फूल) ले २१९, रामकुमार श्रेष्ठ (पुतली)ले २९ र रामशरण कार्की(भकुण्डों) ले ४० मत प्राप्त गरेका थिए । त्यसैगरी तिज कुमारी भुजेल (हवाइजहाज)ले २ सय ६५, र निर्जला दाहाल सुवेदी (माछा)ले २४७ मत प्राप्त गरेका थिए ।
आइतवार देखि सुरु भएको अभिभावक भेलाको बन्द्य सत्र मंगलवार मात्र टुंगिएको हो ।

सोमबार साँझ काँग्रेस र माओवादी बिच भएको गठबन्धन अनुसार दुबै ले आफ्नो उमेद्वारलाई जिताउन प्रचार प्रसार तिब्र बनाएका थिए । बिजयी सदस्यहरुलाई मंगलवार राति नै निर्बाचन समितिले प्रमाणपत्र बितरण गरेको छ ।
यी चार जना प्रत्यक्ष निर्बाचित सदस्यहरुले अरु १ महिला र १ पुरुष गरी अरु २ जना मनोनित गर्ने छन त्यसछिका ६ जना सदस्यहरुले आफुमध्येवाट १ जनालाई अध्यक्ष बनाउनुपर्ने प्राबधान रहेको छ ।

Share134Tweet84Share23

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० फाल्गुन २०७८, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० फाल्गुन २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० फाल्गुन २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० फाल्गुन २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० फाल्गुन २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० फाल्गुन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero