Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एसइइ परीक्षाको नतिजा सार्वजनिक, रामेछापका तीन विद्यार्थीले ३.९५ जिपिए प्राप्त गरे

नेपाल अभियान नेपाल अभियान
१२ असार २०७६, बिहीबार
in शिक्षा
0
377
SHARES
Share on FacebookShare on Twitter

१२ असार, २०७६

रामेछाप– राष्ट्रिय परीक्षा बोर्डले लिएको एसइइ परीक्षको नतिजा बिहिबार सार्बजनिक गरेको छ । हाल सम्म प्राप्त नतिजा अनुसार रामेछाप जिल्लामा मन्थली मा बि मन्थलीका अनिल श्रेष्ठ, कर्कला देवी इङलिस बोर्डिङ स्कुलका रिसभ अधिकारी र रोशन श्रेष्ठले ३.९५ जिपिए प्राप्त गरेका छन् । मन्थली माविका १ सय १७ जना परीक्षार्थी मध्ये १६ जनाले ‘ए’ प्लस, ३२ जनाले ‘ए’, ३८ जनाले ‘बी’ प्लस, २४ जनाले ‘बी’, ६ जनाले ‘सी’ प्लास र १ जनाले ‘सी’ ग्रेड प्राप्त गरका छन् । त्यसैगरी ४२ जना परीक्षार्थी रहेको तामाकोशी इङलिस बोर्डिङ स्कुलबाट २५ जनाले ‘ए’ प्लस, १४ जनाले ‘ए’ र ३ जनाले ‘बी’ प्लस प्राप्त गरको छन् ।

त्यस्तै ४३ जना परीक्षर्थी रहेको लिटिलस्टार इङ्लिस बोर्डिङ स्कुलबाट १ जनाले ‘ए’ प्लस, २८ जनाले ‘ए’ र १४ जनाले ‘बी’ प्लस ग्रेड प्राप्त गरको छन् । त्यसैगरी २३ जना परीक्षार्थी रहेको कर्कलादेबी इङलिस बोर्डिङ स्कुलबाट ८ जनाले ‘ए’ प्लस, १३ जनाले ‘ए’ र २ जनाले ‘बी’ प्लस ग्रेड प्राप्त गरका छन् ।

त्यसैगरी ११ जना परीक्षार्थी रहेको नागकन्या मावि गडवारीबाट १ जनाले ‘बी’ प्लास, २ जनाले ‘बी’, ३ जनाले ‘सी’ प्लास, ३ जनाले ‘सी’ र २ जनाले डी प्लस प्राप्त गरका छन् । ५२ जना परीक्षार्थी रहेको भिमेश्वर रुद्र मावि चिसापानीबाट ४ जनाले ए, ६ जनाले बी प्लस, ८ जनाले बी, १० जनाले सी प्लस, १८ जनाले सी र ६ जनाले डी प्लस ग्रेड प्राप्त गरेका छन् ।

त्यस्तै खाँडादेवी गाउँपालिकाको ३७ जना परीक्षार्थी रहेको भिमेश्वर प्रसुन कंडेल मावि रजगाउँबाट २ जनाले बी प्लस, ८ जनाले बी, १४ जनाले सी प्लस, १० जनाले सी र ३ जनाले डी प्लस ग्रेड प्राप्त गरेका छन् । त्यसैगरी सुनापती गाउँपालिकामा रहेको श्री डहु माविबाट परीक्षा दिने ३६ जना विद्यार्थी मध्ये ६ जनाले ए प्लस, २० जनाले ए, ९ जनाले बी प्लस र १ जनाले बी ग्रेड प्राप्त गरेको छन् ।
जिल्लाका अन्य विद्यालयका नतिजा आउने क्रम भने जारी रहेको छ ।

Share343Tweet14Share4

Related Posts

पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्छ –प्रचण्ड
शिक्षा

पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्छ –प्रचण्ड

१२ असार २०७६, बिहीबार
मन्थली नगरको प्रअ नियुक्ति प्रकरण भयो भाँडभैलो,सर्बोच्चमा रिट परेपछि कार्तिक १३ गते पेशी
विविध

मन्थली नगरको प्रअ नियुक्ति प्रकरण भयो भाँडभैलो,सर्बोच्चमा रिट परेपछि कार्तिक १३ गते पेशी

१२ असार २०७६, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१२ असार २०७६, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१२ असार २०७६, बिहीबार
मन्थली क्याम्पसका विद्यार्थीहरुद्वारा पाँचौ प्रोजेक्ट मिट कार्यक्रम
शिक्षा

मन्थली क्याम्पसका विद्यार्थीहरुद्वारा पाँचौ प्रोजेक्ट मिट कार्यक्रम

१२ असार २०७६, बिहीबार
पाँच बुँदे निर्णय गर्दै सकियो पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको अन्तरकृया
विविध

पाँच बुँदे निर्णय गर्दै सकियो पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको अन्तरकृया

१२ असार २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.