Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पूर्व विद्यार्थीहरुद्वारा विद्यालयलाई सामग्री सहयोग

नेपाल अभियान नेपाल अभियान
१ असार २०८१, शुक्रबार
in शिक्षा, समाचार, समाज
0
65
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३२ जेठ । खाँडादेवी गाँउपालिकाको प्रयागेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आफु पढेको बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।


विद्यालयबाट ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज, कार्पेट, कुर्चि, टेवुल लगायतका सामग्रीहरु हस्तान्तरण गरेको पूर्व बिद्यार्थी समाजका सचिव रामकुमार कार्कीले बताउनु भयो । सो बिद्यालयवाट ०५१ सालमा एस एल सी दिएका बिद्यार्थीहरुले विद्यालयका सवै शिक्षकहरुलाई सम्मान पत्र तथा दोसल्ला ले सम्मान समेत गरेको कार्कीले जानकारी दिनुभयो ।
आफुहरुले भौतिक पूर्वाधारको अभावमा दुःख भोगेर पढ्नु परेको अनुभव संगालेका पूर्व बिद्याथीहरुले शिक्षकहरुको मनोवल उच्च भए मात्र पठन पाठन राम्रो हुने भएकाले आफुहरुले भोगेको जस्तो दुःख अबको पुस्ताले भोग्नु नपरोस भनेर विद्यालयलाई करिव २ लाख बराबरको सामग्री सहयोग गरेको पूर्व विद्यार्थीहरुले बताएका छन् ।


आफ्नो कार्यकक्षमा पर्याप्त सामाग्रीहरु प्राप्त भएपछि सामाग्री हस्तान्तरण गर्ने बिद्यार्थीहरुलाई प्र अ हरिनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पूर्व बिद्यार्थी सरस्वति के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको एबं सो बिद्यालयका पूर्व प्र.अ सिताराम भण्डारीले ०५१ को व्याजीले राम्रो कामको शुरुवात गरेकाले अन्य व्याज का पूर्व बिद्यार्थीहरुले पनि यस्ता काम गरेर नमुना प्रर्दशन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका प्र.अ श्रेष्ठ, पूर्व विद्यार्थीहरु राधाकृष्ण खड्का, टंकप्रसाद ढुंगेल, पुष्कर कार्की, राजकुमार घिसिङ्ग, ओमप्रकाश श्रेष्ठ, खिलानाथ ढुंगेल, राजेश कार्की लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

Share26Tweet16Share5

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१ असार २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१ असार २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१ असार २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१ असार २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१ असार २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१ असार २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero