Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली मा.विका ढुंगेल जिल्ला प्रथम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ असार २०८१, बिहीबार
in विविध, शिक्षा, समाचार
0
65
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१३ असार । मन्थली मावि मन्थलीमा बाट २०८० चैत्र मा एस.इ.इ को परीक्षा दिएका सुवोध ढुंगेल जिल्लमा सबैभन्दा बढि ४ जि पि ए ल्याई जिल्ला प्रथम हुन सफल भएका छन् ।


यस अघि लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुल मन्थली बाट आधारभूत तहको पढाइ सकेका ढुंगेलले माध्यामिक तहको अध्ययन गर्न भने सामुदायिक विद्यालय मन्थली मावि नै रोजेका थिए ।
मेहनत गर्ने बिद्यार्थीले सामुदायिक विद्यालयबाट पनि राम्रो अंक ल्याएर पास गर्न सक्छन् भन्ने सन्देश सुवोध ढुंगेलले दिएको मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहालले वताउनुभयो ।
शैक्षिक क्षेत्रका दिग्गज मानिने वुवा आमाको काखमा हुर्किएका ढुंगेल परिवारको स्थायी घर ओखलढुंगा भएपनि लामो समय देखि वुवा आमा रामेछापमा शिक्षकको रुपमा काम गरिरहनु भएकोले उनको पढाई पनि मन्थली बाटै सूरुवात भएको थियो ।
कक्षामा असल,इमान्दार र मेहनती विद्यार्थीका रुपमा परिचित ढुंगेलले राम्रो अंक ल्याएर एस इ इ पास गर्ने कुरा आफुहरुलाई पहिले नै अनुमान भएको मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्र सिं धामीले बताउनुभयो ।


सुबोधको बुबा सिताराम ढुंगेल र आमा प्रमिला दाहाल ढुंगेल दुवै जना सामुदायिक विद्यालयमा पढाउनु हुन्छ ।
आफु सामुदायिक विद्यालयमा पढाउने तर आफ्ना छोराछोरी लाई निजी विद्यालय पढाउने प्राय अधिकांस शिक्षकहरुलाई उहाहरुले दिनु भएको चुनौतिले सार्थकता पाएको नेपाल प्रेस युनियनका सचिब सागर वोहोराले बताउनुभयो ।
उहाले भन्नुभयो– उहाहरु दुबै जना सामुदायिक बिद्यालयका शिक्षकहरू भएकाले आफ्नो छोरालाई पनि सामुदायिक विद्यालयमै पढाएर राम्रो नं ल्याउन सफल हुनु भएको छ , म उहाँहरुलाई हृदय देखिनै धन्यवाद दिदै सम्मान गर्न चाहान्छु ।”

Share26Tweet16Share5

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ असार २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ असार २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१४ असार २०८१, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१४ असार २०८१, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१४ असार २०८१, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१४ असार २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero