Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख र सहायक प्राध्यापक सम्मानित

नेपाल अभियान नेपाल अभियान
२५ चैत्र २०७९, शनिबार
in शिक्षा, समाचार, समाज
0
119
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२५ चैत्र । नेपाल पब्लिक क्याम्पस सङ्घ काठमाण्डौले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा.भरत कुमार श्रेष्ठ र सहायक प्राध्यापक खेच बहादुर खड्का लाई सम्मान गरेको छ ।
सङ्घले उहाहरु दुवैजनालाई आफ्नो १२ औं राष्ट्रिय महाधिबेशनको अबसर पारेर शुक्रवार काठमाण्डौमा सम्मान गरेको हो ।


रामेछापको मन्थलीस्थित सहिद स्मृति वहुमुखी क्याम्पसमा रहेर लामो समय देखि प्राध्यापन र अनुसन्धानलाई जीवनको साध्य ठानी कर्म योगको चिन्तनवाट ओतप्रोत भई सामुदायिक क्याम्पसलाई आफ्नो समर्पण सहित कर्मभूमि बनाई क्याम्पसको श्री बृद्धि तथा उन्नयन गर्दै उर्जावान एबं प्रज्ञावान भई अविस्मरणिय सेवा गर्नु भएको भन्दै उहाहरुलाई एक समारोहका बिच शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोक कुमार राईले सम्मान पत्र सहित सम्मान गर्नु भएको हो ।


नेपाल पब्लिक क्याम्पस सङ्घ का अध्यक्ष शिवराज सञ्जेल र मन्त्री राई द्वारा हस्ताक्षरीत सम्मान पत्रमा “अनुसन्धान जगतमा मुर्धन्य प्राज्ञिक ब्यक्तित्वका रुपमा प्राप्त यहाँको विशिष्ट ख्याति, प्राध्यापन कोशल, बिषयवस्तुजन्य ज्ञान एवम् सम्प्रेषण सामथ्र्य,मननीय प्राज्ञिक सेवा तथा अनुकरणीय अनुसन्धानमुखी चरित्रले सामुदायिक क्याम्पस र सिङ्गो प्राज्ञिक क्षेत्रको प्रतिष्ठा उत्तरोत्तर बढ्दै गएकोमा सहर्ष कृतज्ञता प्रकट गर्दै अनुसन्धित ग्रन्थ नेपाली समाजमा अमर सम्पत्ति भएर रहने विश्वाससहित सामुदायिक क्याम्पस र मातृभूमि नेपाललाई शिरमा राखेर राष्ट्रिय र अन्तराष्ट्रिय जगत्मा यहाँको ख्याति पल्लवित पुष्पित हुँदै जाओस भन्ने मंगलमय कामनाका साथ नेपाल पब्लिक क्याम्पस सङ्घको काठमाडौंमा सु–सम्पन्न १२ औं राष्ट्रिय महाधिबेशन समारोहको पुनित अवसरमा यहाँलाई आरोग्यको सदिक्षासहित हार्दिकतापूर्वक यो सम्मान पत्रले सुशोभित गरिएको छ । ” भन्ने कुरा उल्लेख गरिएको छ ।

Share48Tweet30Share8

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ चैत्र २०७९, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ चैत्र २०७९, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२५ चैत्र २०७९, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२५ चैत्र २०७९, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२५ चैत्र २०७९, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero