Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कटुवालले तताए मन्थली, महोत्सवको आकर्षण– “जति अण्डा खायो त्यति वटा चल्ला निःशुल्क”

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ बैशाख २०८०, शनिबार
in समाचार, समाज
0
210
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २ बैशाख । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा चलेको दोस्रो दिन प्रकाश कटुवालले मन्थली वजारलाई राम्रो सँग तताएका छन् ।
महोत्सव हेर्न आएका दर्शकहरु र अतिथिहरुलाई कटुवालले आफ्ना विभिन्न गितहरुमा वेस्सरी नचाएका थिए ।
सुन्दर रामेछाप…, चोरी खान पल्केको यो ढाँडे विरालो… लगाएतका बोलका गितहरुमा कटुवालले साझ सम्म पनि धेरै दर्शकहलाई नचाएका थिए । रामेछाप कलाकार समाजका विभिन्न कलाकारहरुको प्रस्तुति रहेका उक्त महोत्सवमा पहिलो दिन भन्दा दोस्रोदिन दोब्वरको संख्यामा मानिसहरुको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नविन कुमार थापामगरले बताउनुभयो ।


भाषण भन्दा पनि सांगितिक कार्यक्रम दोस्रोदिन धेरै भएका कारण पनि महोत्सवको आकर्षण बढेको हो । अहिलेको युवा पुस्ता भाषणलाई भन्दा गित संगितलाई मन पराउने गरेको पाइन्छ ।
यसैगरी जति वटा अण्डा खायोे त्यति वटा चल्ला लान पाइने सुविधाले पनि महोत्सवको आकर्षण बढाएको थियो ।


स्थानीय विराज दाना पसलले प्रति गोटा रु २० रुपैयाका दरले उसिनेको अण्डा खुवाउने र नेशनल विडिङ फार्मले खाएको अण्डाको संख्याजति चल्ला निःशुल्क उपलब्ध गाराएर महोत्सवलाई थप रौनक बनाएको थियो ।
महोत्सवमा राष्ट्रिय र स्थानीयस्तका कलाकहरुको प्रस्तुतिले महोत्सवमा मानिसहरुको संख्या बृद्धि गराएको थियो ।
जिल्लाको उत्पादन र कला सस्कृतिलाई देश बिदेश सम्म चिनाउने र स्थानीय ब्यापार प्रबद्र्धन गर्ने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।
महोत्वसमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको झाँकी, हस्तकला समाग्रीहरु,फरक फरक समुदायका फरक फरक खानेकुराहरु प्रदर्शनीमा राखिएको थियो ।

Share84Tweet53Share15

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ बैशाख २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ बैशाख २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ बैशाख २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero