Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रैथानी वाली उत्पादन र बिविधिकरण सम्बन्धी तालिम सुरु

नेपाल अभियान नेपाल अभियान
२१ जेष्ठ २०८०, आईतवार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ जेठ । कृषि ज्ञान केन्द्र रामेछापले रैथाने वाली उत्पादन विविधिकरण सम्बन्धि तीन दिने तालिम आइतवार वाट मन्थलीमा सुरु गरेको छ ।
तालिमको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीले गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै प्रमुख कार्कीले रैथाने वाली प्रवद्र्धनका लागि स्थानीय तह बाट आबश्यक सहयोग गर्नुपर्ने वताउनुभयो । उहाँले हरेक कार्यक्रममा होस वा विद्यालयले सञ्चालन गरेको खाजा कार्यक्रममा रैथाने वाली बाट निर्माण भएका परिकारहरुको खाजा खुवानुपर्ने कुरालाई जोड दिनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरे,घरेलु तथा साना उद्योग विकास कार्यालयका सुबोध कर्मयोगी, रामेछाप उद्योग वाणिज्य संघका महासचिब कुमार श्रेष्ठ लगाएतका बक्क्ताहरुले रैथाने वाली सँग सम्बन्धित आ आफना धारणा राख्नु भएको थियो ।
कृषि ज्ञान केन्द्र की निर्मला गुरुङ को अध्यक्षतामा सुरु भएको तालिमममा २५ जना भन्दा बढि सहभागि रहेका छन् ।
तालिमका अबसरमा रैथाने वालीको प्रबद्र्धन एबं त्यस वाट निर्माण गरिने परिकारहरुका वारेमा सिकाइने कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ जेष्ठ २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ जेष्ठ २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ जेष्ठ २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ जेष्ठ २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ जेष्ठ २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ जेष्ठ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero