Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप न.पा.को बजेट ७३ करोड ५८ लाख,पूर्वाधार विकास पहिलो प्राथमिकता 

नेपाल अभियान नेपाल अभियान
१० असार २०८०, आईतवार
in समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१० असार । रामेछाप नगरपालिका को १३ औ नगर सभाले आफ्नो पालिका मार्फत आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड ५८ लाख ६३ हजार, ६ सय ९७ रुपैयाँ विनियोजन गरेको छ । 

उक्त बजेट मध्ये नगरले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएर २४ करोड २९ लाख ८३ हजार सात सय सन्तानब्बे रुपैयाँ विनियोजन गरेको छ । जस अन्तर्गत सडक, सिँचाइ, भवन लगायतका पूर्वाधार विकासहरू रहेका छन् ।

 त्यसै गरी दोस्रो प्राथमिकतामा सामाजिक विकास परेको छ जुन शीर्षकका २ करोड ७५ लाख ३४ हजार विनियोजन गरिएको छ । 

जस अन्तर्गत  शिक्षा तर्फ १ करोड ७ लाख विनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ८७ लाख विनियोजन गरिएको छ  त्यसै गरी  महिला तथा बालबालिका तर्फ ८१ लख ३४ हजार  ४६ हजार विनियोजन गरिएको छ । 

नगरले आर्थिक विकासका लागि कुल १ करोड १० लाख विनियोजन गरेको छ ।  जस अन्तर्गत कृषि तर्फ ४० लाख, पशु विकास तर्फ ४० लाख विनियोजन गरिएको छ भने राजस्व सहकारी उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ र ३० लाख रकम विनियोजन गरिएको छ । 

त्यसै गरी सुशासन  तथा संस्था विकास तर्फ ११ लाख ६० हजार विनियोजन गरिएको छ भने वन वातावरण र विपद् व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरिएको छ । 

आइतबार सम्पन्न रामेछाप नगर सभाले उक्त रकम विनियोजन गर्ने प्रस्ताव गरेको हो । एक हप्ता सम्म छलफल गरेर यही असार १८ गते बजेटको टुङ्गो लाग्ने रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले कार्यक्रमका अबसरमा बताउनुभयो । 

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० असार २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० असार २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० असार २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० असार २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० असार २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० असार २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero