Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसमा घिमिरे र सुवेदी विच प्रतिस्पर्धा

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८०, आईतवार
in शिक्षा, समाचार, समाज
0
773
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ माघ । मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसको आइतवार हुन लागेको क्याम्पस सञ्चालक समितिको निर्वाचनमा नवराज घिमिरे र उज्वल सुवेदीको समुह विच प्रतिस्पर्धा हुन लागेको छ ।
शनिवार साझ प्रकाशन गरिएको उमेद्वारहरुको अन्तिम नामावली अनुसार गठबन्धनको तर्फवाट अध्यक्ष पदका उमेद्वार बनेका नवराज घिमिरेको समुहमा रामचन्द्र अधिकारी, नविन केशी, युवराज सुवेदी, दिपक राज प्रसाई र सावित्रा घिमिरे काफ्ले रहेका छन् भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उमेद्वार बनेका उज्वल सुवेदीको नेतृत्वका सदस्यहरुमा रमेश कुमार उदाश, शान्ता सुवेदी न्यौपाने, सुरेन्द्र बहादुर कार्की, हरिवंस कडरिया र गंगादेवी कार्की रहेका छन् । एक सय वाइस जना मतदाताहरु रहेको उक्त निर्वाचनमा गठबन्धन बलियो देखिएको छ । तर एमालेको तर्फबाट बनेका उमेद्वार हरुपनि आफ्नो जित हुने दावी गरिरहेका छन् । अध्यक्ष, १ महिला सहित ६ जना निर्बाचित ४ जना मनोनित र ९ जना पदेन सदस्य सहित १९ जनाको सञ्चालक समिति रहने ब्यवस्था बिधानले गरेको छ ।निर्वाचन तालिका अनुसार आइतवार विहान १० बजे बाट साँझ ५ बजे सम्म मतदान हुने जनाइएको छ ।

Share309Tweet193Share54

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ माघ २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ माघ २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ माघ २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ माघ २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ माघ २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero