Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वनभोज खान गएका श्रेष्ठको खाना सर्किएर मृत्यू

नेपाल अभियान नेपाल अभियान
५ फाल्गुन २०८०, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
671
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ५ फागुन । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीहरुको वनभोज कार्यक्रम अन्तर्गत खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकिय सचिब ४८ बर्षिय लक्ष्मण श्रेष्ठको मृत्यू भएको छ ।
रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोहि पालिकाको वडा नं ७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए ।
सोहि कार्यक्रममा सहभागि भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो ।
खोकीका कारण श्रेष्ठ सिथिल हुँदै गएपछि सँगै गएका साथीहरुले उहालाई जिल्ला अस्पताल रामेछाप पुर्याएका थिए ।
अस्पताल ल्याएको केहि वेरमै डाक्टरले उहालाई मृत घोषणा गरेको थियो । जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले उहाको खाना सर्केर स्वास नलिमा पुग्दा स्वासप्रस्वसमा समस्या बढदै गएका कारण ज्यान गएको बताउनुभयो । सो घट्ना पछि रामेछाप नगरपालिकाका प्रवक्ता एबं वडा नं ७ का वडा अध्यक्ष समिर कार्की पनि बेहोस हुनुभएको थियो । उहाको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।

Share268Tweet168Share47

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ फाल्गुन २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ फाल्गुन २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ फाल्गुन २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ फाल्गुन २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ फाल्गुन २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ फाल्गुन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero