
मन्थली,५ फागुन । रामेछापका पत्रकार युवारजा श्रेष्ठ ज्ञानदेवी मणीरत्न स्थापित लुमन्ती पत्रकारीता पुरस्कार बाट सम्मानित हुनु भएको छ । उहालार्य नेवा पत्रकार राष्ट्रि दवुले काठमाण्डौमा एक समारोहका विच सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष र आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष समेत रहनुभएका श्रेष्ठ डेढ दशक देखि पत्रकारीता गर्दै आउनुभएको छ । दवुले उहा लगाएत अन्य छ जना पत्रकारलाई नगद र कद्दर पत्रले सम्मान गरेको हो ।
यो बारेमा तपाईको प्रतिकृया