Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको लखनपुरमा चोरी

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०८०, आईतवार
in समाचार, समाज
0
1.2k
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ चैत । रामेछाप जिल्लाको दोरम्बा शैलुङगाँउ पालिका वडा नं –६ ढडेन टोलको एक घरमा चोरी भएको छ ।

बाक्सा फाेडिएकाे र अन्य सामानहरू यत्र तत्र छरीएकाे अबस्थामा चाेरी भएकाे ४ दिन पछि नजिकैकाे जंगलमा भेटीएका सामाग्रीहरू


ढिलो गरी प्राप्त समाचार अनुसार सो वडाको बेन वहादुर थापा मगरको घरमा यहि फागुन २८ गते राति चोरी भएको हो ।
पिडित मगरका अनुसार घरमा कोहि नभएको मौका छोपी घर भित्रको बाक्सा र लता कपडा चाेरी भएकाे छ ।
वाक्सा भित्र ६० हजार नगद रु १५ हजार वरावरको गरगहना र ७० हजार वरावरको लुगाफाटो सहित १ लाख ४५ हजार वरावरको धनमाल रहेको पनि मगरले वताउनुभयो ।
उहाले भन्नुभयो– “मेरी श्रीमति लालुमाया थापा मगर डाँडा टोल माइतिमा गएकी थिइन म पनि रोजगारीको शिलसिलामा काठमाण्डौंमा थिए । २९ गते श्रीमति घर आएर हेर्दा चोरी भएको थाहा भएको थियो, त्यस पछि मलाई श्रीमतिले फोन गरेर भनिन अनि म घर पुगेर अर्को दिन चोरी भएको जानकारी गुन्सी प्रहरी चौकीलाई गराई घट्नामा संम्लग्नलाई पहिचाहन गरी कार्वाहि गर्न माग राखि उजुरी दर्ता गराएको थिए ।”
सो घटनाका वारेमा उजुरी परेपछि चोरी भएको ४ दिन पछि वाक्सा फोडेर नगद र गरगहना तथा महगाँ खालका कपडाहरु वाहेक नजिकैको जंगलछेउको वाटोमा यत्रतत्र फालिएको अबस्थामा भेटिएको थियो ।
सो घटनाका वारेमा थप अनुसन्धान भैरहेको रामेछाप प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताउनुभयो ।

Share465Tweet291Share81

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ चैत्र २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ चैत्र २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ चैत्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ चैत्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ चैत्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ चैत्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero