Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कठजोरमा कोदो रोपेर राष्ट्रिय कोदो दिवस मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ श्रावण २०८२, शुक्रबार
in कृषि, प्रदेश नं ३, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १६ साउन ।“कोदो जन्य परिकारको आहार,स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार,” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस आज रामेछापको कठजोरमा कोदो रोपेर मनाइएको छ ।


सो अवसरमा राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाई, कृषि विकास कार्यालय ,जिल्ला सहकारी संघ र जिल्ला कृषि सहकारी संघ रामेछापको समन्वयमा जमर्को कृषि सहकारी संस्था मन्थलीले मन्थली नगरपालिकाको वडा नं–३ ठाँटी मा कोदो रोपाई को आयोजना गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि एबं उर्जा जलस्रोत तथा सिंचाई पूर्व राज्य मन्त्री पूर्ण बहादुर तामाङ, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एबं प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु स्थानीय कृषकहरुले कठजोरमा बाजा गाजा सहित कोदो रोपेर र कोदाको परिकार खाएर दिवस मनाएका हुन् ।


जमर्को कृषि सहकारी संस्था लिमिटेडका रामेछापका अध्यक्ष योगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति पूर्ण बहादुर तामाङ, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाइ रामेछापका प्रमुख थिर लाग गैरे , जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे लगाएतले कार्यक्रमको अबसरमा आ–आफ्नो मन्तब्य राख्दै कोदोको महत्व र मानव जीवनमा यसको सान्दर्भिकताका बारेमा चर्चा गर्नु भएको थियो ।

Share15Tweet10Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ श्रावण २०८२, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ श्रावण २०८२, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ श्रावण २०८२, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ श्रावण २०८२, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ श्रावण २०८२, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१७ श्रावण २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero