Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

न्हूदँया भिंतुनाको अबसरमा मन्थलीमा कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ कार्तिक २०७६, सोमबार
in समाचार, समाज
0
222
SHARES
Share on FacebookShare on Twitter

मन्थली– न्हूदँया भिंतुना नेपाल सम्बत् ११४० को अबसर पारेर सोमबार नेवाः खल रामेछापले प्रभातफेरी तथा प्रबचन कार्यक्रमको आयोजना गरको छ । मन्थली स्थित देवकोटा चोकबाट नेवारी भेषभुषा र बाजागाजा सहतिको ¥यालीले मन्थली बजार परिक्रमा गरि पुनः देवकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

सो अबसरमा नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठले जसरी बिक्रम सम्बत्लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त दिइएको छ त्यसरीनै नेपाल सम्बत्लाई पनि त्यस्तै किसिमको मान्यता दिइनु पर्ने बताउनुभयो । उहाले नेपाल सम्बत् अनुसार क्यालेन्डर निर्माण गरी कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका अबसरमा बोल्दै नेपाली काँग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठले नेपाल सम्बत् झट्ट हेर्दा नेवारी समुदायको मात्र जस्तो लागेपनि यो सबै जातजाति र भाषा भाषिहरुको भएकोले सबै मिलेर यस सम्बतलाई बिक्रम सम्बत् र इस्वि सम्बत् जसरीनै मान्यता दिनुपर्ने कुरालाई जोड दिनुभयो ।

Share125Tweet40Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ कार्तिक २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ कार्तिक २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ कार्तिक २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ कार्तिक २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ कार्तिक २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ कार्तिक २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero