Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाँचौ उद्योग दिवसमा रामेछापका चार उद्योगी सम्मानित

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७६, सोमबार
in समाचार, समाज
0
132
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- पाँचौ उद्योग दिवसमा रामेछापका चार जना उद्योगी सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति रामेछापले जिल्लाका चार जना सफल उद्योगीहरुलाई सम्मान गरेको हो । ‘उद्योग र पूर्वाधार, समृद्धीको आधार’ भन्ने मूला नाराका साथ सदरमुकाम मन्थलीमा आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा नगद सहित सम्मान गरिएको छ ।

जिल्लामा लामो समय देखि साना उद्योगका रुपमा संचालनमा रहेका चिरञ्जिवी डेरी उद्योग, शिवभक्ती बाँस उद्योग, लाङ्घाली ढाका कपडा उद्योग र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रोडक्सन प्रालि जुस उद्योगका संचालकहरु दुई हजार पाँच सयको साथमा सम्मानित भएका हुन् । सम्मानित हुनुभएका मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रोडक्सन प्रालि संचालक लोकेन्द्र कुमार श्रेष्ठले समितिले गरेको सम्मानले व्यवसाय गर्न थप उर्जा मिलेको भन्दै आफ्नो व्यवसायलाई निरन्तर रुपमा अगाडी बढाउने बताउनुभयो । श्रेष्ठले नीजि लगानीमा संचालनमा रहेका साना उद्योगीलाई सरकारले थप सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

३ नम्बर प्रदेश सरकार अन्तरगत रहेको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख मेघनाथ गौतमको अध्यक्षता, मन्थली नगरपालिकाका नगर प्रमुख रमशे कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका व्यवसायिहरुले विभिन्न समस्याहरु राखेका छन् । व्यवसायिहरुले राखेको समस्यालाई दिर्घकालिन समधान हुने गरी आगामी कार्यक्रम बनाउने सरोकारवाला निकायका प्रमुखले प्रतिबद्धता जनाएका छन् ।

Share53Tweet33Share9

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ मंसिर २०७६, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ मंसिर २०७६, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

९ मंसिर २०७६, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ मंसिर २०७६, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ मंसिर २०७६, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

९ मंसिर २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.