Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्नो कार्यकालमा व्यवसायिक हितमा काम गर्छुः अध्यक्ष घिमिरे

नेपाल अभियान नेपाल अभियान
७ माघ २०७६, मंगलवार
in समाचार, समाज
0
162
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघमा निर्वाचित हुनुभएका केशव प्रसाद घिमिरेले व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भए पछि नेपाल अभियानसँग कुरा गर्दै अध्यक्ष घिमिरेले आफू लामो समय देखि व्यवसायिक क्षेत्रमा रहेर काम गर्दा भोग्नु परेको समस्यालाई आम उद्योगी एवं व्यवसायिको समस्या सम्झी व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो –‘वाणिज्य संघ जिल्लाभरीका उद्योगी र व्यवसायिहरुको छाता संगठन हो, यसले उहाँहरुको हितमा काम गर्छ । मेरो नेतृत्वमा रहेको समूहले १९ वुँदे र जगन्नाथ दाहालको नेतृत्वमा रहेको समूहले १५ बुँदे प्रतिवद्धताहरु अगाडि सारेर चुनाव जितेका छौं । व्यवायिक हितको लागि आवश्यक दुबै समूहका प्रतिवद्धताहरुलाई पूरा गर्न हामी लागी पर्ने छौँ । त्यसैगरी चुनाव अघि हामी दुई समूहमा देखिएको भए पनि आगामी दिनमा दुई समूहमा विभाजन नभई सबैसँग सहकार्य गरेर काम गर्छौ ।’

रामेछाप उद्योग वाणिज्य संघमा यस अघि पनि सबै पक्षका साथीहरु नेतृत्वमा रहेर काम गरिएको हुँदा यो पटक दुई समूहबाट निर्वाचति भएर आउँदा पनि कार्यसम्पादनमा कुनै समस्या नआउने अध्यक्ष घिमिरेको तर्क रहेको छ । आइतबार भएको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अर्का अध्यक्षका प्रत्यसी जगन्नाथ दाहाललाई घिमिरेले ९ मतको मतान्तरले जित्नुभएको हो ।

समूह भन्ने नै हुँदैनः महासचिब ढुङ्गेल

त्यस्तै अर्को समूहबाट महासचिवमा निर्वाचित हुनुभएका नवराज ढुङ्गेलले निर्वाचनमा आएको मिश्रित परिणामले उद्योग वाणिज्य संघमा कुनै असर नपार्ने बताउनुभएको छ । उद्योग वाणिज्य संघ व्यवासायिक हितमा काम गर्ने संस्था भएकाले त्यसमा व्यवसायिहरुको पक्षमा काम गर्दा दुई समूहबाट निर्वाचित भएको कुरा गर्न नमिल्ने उहाँको धारणा रहेको छ ।

निर्वाचि अध्यक्ष, आफू, अन्य पदाधिकारी र सदस्यहरु पनि यस अघि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेको अनुभव भएकाले आमागी कार्यकालमा सहजै काम गर्न सकिने उहाँको भनाई रहेको छ । आ–आफ्नो जिम्मेवारी अनुसार सबैको सुझाव लिएर काम गरिने महासचिब ढुङ्गेलले बताउनुभयो ।

यस्ता छन नयाँ पदाधिकारीहरु

९ पदाधिकारी र ५ सदस्य गरी १४ पदको लागि भएको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा केशव प्रसाद घिमिरे अध्यक्ष र यज्ञ प्रसाद सुवेदी सदस्यमा घिमिरे समूहबाट निर्वाचित भएका छन् भने ८ पदाधिकारी र ४ सदस्य दाहाल समूहबाट निर्वाचित भएका छन् ।

Share65Tweet41Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ माघ २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ माघ २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ माघ २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ माघ २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ माघ २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ माघ २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero