Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबै पालिकामा काँग्रेसले स्वास्थ सामाग्रि वितरण गर्दै

नेपाल अभियान नेपाल अभियान
८ बैशाख २०७७, सोमबार
in राजनीति, समाचार, समाज
0
492
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काँग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले जिल्लाका सबै पालिकाहरुका स्वास्थ कर्मीहरका लागि स्वास्थय सामाग्रि वितरण गरेको छ । मुलुकमा बढ्दो कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट स्वास्थकर्मिहरुलाई उपचारको क्रममा सुरक्षित रहन सजिलो होस भन्नका लागि सम्पर्क समितिले जिल्लाका सवै पालिकाहरुका लागि पीपीई सेट र सर्जीकल माक्स वितरण गर्नै कामलाई तिब्र बनाएको हो ।

संम्पर्क मञ्चका अध्यक्ष राजनारायण श्रेष्ठले दिएको जानकारी अनुसार कोरोनाको संभावित संंक्रमणबाट सुरक्षित रहनु सरकार संगै अन्य क्षेत्रको पनि उत्तिकै दायीत्व भएकाले नेपाली कागेस सम्पर्क मञ्चले सरकारी अभियानलाईनै सजिलो होस भन्नका लागि जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाहरुका लागि ति साम्रागी वितरणको काम अगाडि बढाएको छ । जस अन्र्तगत सम्पर्क समितिले अहिले सम्म मन्थली र रामेछाप नगरपालिकाको अलाबा दोरम्बा गाउँपालिका गोकुलगंगा खाँडादेवी र सुनापति गाउँ पालिकाका प्रमुखहरु मार्फत त्यहाँका स्वास्थ कर्मिहरुको लागि उपचारको क्रममा लगाउने पीपीई सेट र सर्जिकल माक्स सहयोग स्वरुप उपलब्ध गाराएको होे ।

सम्पर्क समितिले अरु क्षेत्रको तुलनामा स्वास्थय क्षेत्रका मानिस सबैभन्दा बढि जोखिम हुने हुुनाले रामेछाप नगरपालिकालाई १४ थान पीपीई, माक्स, मन्थली नगरपालिकाको लागि पीपीई २० थान, सर्जिकल माक्स ५० थान, खाँडादेवी गाउँपालिकाका लागि ११ थान पिपिई र सर्जिकल माक्स ५० थान, सुनापति गाउँपालीकाका लागि ९ थान पीपीई र ५० थान सर्जिकल माक्स तथा दोरम्वा र गोकुलगंगा गाउँपालीकामा क्रमश नौ नौ थान पीपीई र ५०-५० थान सर्जिकल माक्स उपलव्ध गराई सकिएको समितिका उपाध्यक्ष प्रदिप बस्नेतले जानकारी दिए ।

त्यसैगरि समितिले बांकि रहेका रामेछाप नगरपालिका, उमाकुण्ड र लिखु तामाशकोशि गाउँपालीका हरुमा पनि ति सामान तत्काल वितरण गर्ने र ति पालिकाहरुका लागि पनि अन्य पालीकाकै सरह सामाग्रि हस्तान्तरण गर्न लागिएको समितिका सचिव उमेश घिमिरेले जानकारी दिए । आफ्नो पार्टी प्रमुख प्रतिपक्षको भूमिका निभाउँदै आएको भएपनि मानविय समबेदनाका बारेमा आफनो पार्टी पनि गम्भिर र जिम्मेवार भएर सरकारी अभियानमा सहकार्य गर्दै लागि परेको पनि सचिव घिमिरेले बताए ।

Share431Tweet25Share7

Related Posts

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

८ बैशाख २०७७, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

८ बैशाख २०७७, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

८ बैशाख २०७७, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

८ बैशाख २०७७, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

८ बैशाख २०७७, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

८ बैशाख २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.