Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लकडाउनमा पत्रकारको समस्या बुझ्ने मनकारी युवा, जसले गरे पत्रकारलाई आर्थिक सहयोग

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०७७, शनिबार
in समाचार, समाज
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- लकडाउनको बेला आम नागरिकमाझ सूचना पुर्‍याउन रातदिन खटीरहने पत्रकार पनि उतिकै मारमा परेका छन् । २०७६ साल चैत्र ११ गतेबाट लगाएको लकडाउन पटक–पटक समय थप्दै लम्ब्याउँदा पत्रकारलाई सूचना संकलनमा जति समस्या परेको छ केही पत्रकारहरुलाई आफ्नो दैनिकी चलाउन पनि उतिकै समस्या परेको छ । यसरी पत्रकारको पनि दैनिकी बुझ्ने मन्थली नगरपालिका वडा नम्बर १४ का युवा चन्द्रकुमार वाइबाले विभिन्न संचार माध्यममा काम गर्ने पत्रकारलाई आर्थिक सहयोग गर्नुभएको छ । वाइबा काठमाण्डौ उपत्यका निर्माण व्यवसायि संघका सदस्य पनि हुनुहुन्छ ।

लकडाउनको समयमा पनि आफ्ना समस्या भन्दा पनि आम नागरिकको समस्यालाई बुझ्दै सूचना प्रवाहमा जुटीरहने तर आर्थिक समस्याका कारण दैनिकी चलाउन समेत अफ्टेरोमा परेका पत्रकारलाई सहयोग गर्नुभएको हो । यसरी वाइबाले रामेछाप जिल्लामा रहेर काम गर्ने पत्रकार रामचन्द्र विकलाई शनिबार दश हजार उपलब्ध गराएर सहयोग गर्नुभएको छ । वाइवाले यसअघि ईआर्थिक डक कम अनलाइन र बजार पत्रिकाका प्रकाशक रोशन राउतलाई घर बीस हजार उपलब्ध गराउनुभएको थियो ।

रातदिन नागरिकहरुलाई सूचना प्रवाहमा खट्ने पत्रकारहरुलाई आफूले गरेको सानो सहयोगले केही समस्या समधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राज्यले समेत देख्न नसकेको पत्रकारको समस्यालाई वाइबाको सहयोगी भावनाले आफूलाई राहत मिलेको विकले बताउनुभयो । आफूजस्ता धेरै पत्रकारहरु समस्यामा रहेकाले वाइबाले जस्तै राज्य र अन्य निकायले ध्यान दिनुपर्ने उहाँको माग रहेको छ । व्यक्तिगत रुपमा सहयोग गर्ने वाइबालाई विकले धन्यबाद समेत दिनुभएको छ । विक नेपाल अभियान डट कमका समाचार संयोजक एवं प्राइम टाइम्स टेलिभिजनका जिल्ला संवाददाता पनि हुनुहुन्छ ।

वाइबाले लकडाउनको समयमा मन्थली नगरपालिका वड नं १४ तथा जिल्लाको विभिन्न ठाउँ घर भइ काठमाण्डौ बसेर काम गर्दै जीवन बिताउने अलपत्र परेका दुई सय भन्दा बढी नागरिकलाई आफ्नो व्यक्तीगत खर्चमा घर फर्काउनुभएको थियो ।

Share46Tweet29Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ बैशाख २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ बैशाख २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ बैशाख २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ बैशाख २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ बैशाख २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ बैशाख २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero