Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिज रामेछापले दियो आफ्ना सदस्यहरुलाई प्रेस टिसर्ट र माक्स

नेपाल अभियान नेपाल अभियान
१ जेष्ठ २०७७, बिहीबार
in समाचार, समाज
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ महामारीका बेला समाचार संकलन गर्न सहजताका लागि जिल्लामा रहेर कामगर्ने आफ्ना सदस्य पत्रकारहरुलाई निशुल्क प्रेस टिसर्ट र माक्स प्रदान गरेको छ । शाखाले विहिबार जिल्लामा क्रियासिल आदिवासी जनजाति मुलका २० जना पत्रकारलाई एक–एक थान प्रेस टिसर्ट र माक्स उपलब्ध गराएको हो ।

लकडाउनका कारण पत्रकारहरुले बिभिन्न खालका झन्झट ब्यहोर्नु परेकाले उनीहरुको पहिचान संगै कामलाई सहज बनाउन जिल्लामा संचालित रेडियो, अनलाइन र जिल्लाबाट राष्ट्रिय स्तरका टेलिभजन तथा पत्रिकामा काम गरिरहेका आदिवासी जनजाति पत्रकारहरुलाई टिसर्ट र माक्स उपलब्ध गराईएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, फोनिज रामेछापका पुर्व अध्यक्ष सुमित श्रेष्ठ, वर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठको विभिन्न सहयोग र सिङगो फोनिज रामेछापको पहलमा यो संकटको घडिमा पत्रकारहरुलाई प्रेस टिसर्ट र माक्स वितरण गर्न संस्था सफल भएको उहाँले बताउनुभयो ।

पत्रकारहरुलाई प्रदान गरिएको माक्स महिला पत्रकारहरुको संगठन क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) उपलब्ध गराएको थियो । प्रेस टिसर्ट र माक्स वितरण गर्दै फोनिज रामेछापले आफनो स्वास्थ्यको ख्याल गरी सजकता र सम्बेदनशिल भएर फिल्ड रिपोर्टिङ्ग गर्न पनि पत्रकारहरुलाई आग्रह गरेको छ ।

Share41Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१ जेष्ठ २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ जेष्ठ २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ जेष्ठ २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ जेष्ठ २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ जेष्ठ २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ जेष्ठ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero