Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्नो ताज जोगाउन सफल नेपाल लाईफ इन्सुरेन्स

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०७७, शनिबार
in समाचार, समाज
0
143
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपालको सर्वाधिक विमाशुल्क उठाउन सफल भएको कम्पनी नेपाल लाईफ ईन्सोरेन्सले गत आवमा गरेको कामबाट आफ्नो ताज जोगाउन सफल भएको छ । उसले नेपालका सवै विमा कम्पनिको तुलनामा सर्बाधिक विमा संकलन गरेर आफ्नो ताज जोगाउन सफल भएको हो । उसले सनिबार एक कार्यक्रम मार्फत आफ्नो प्रगति विबरण मार्फत गत आबमा आक्रमक विजनेज गर्न सफलभएको जानकारी गराएको हो  ।

गत आवलाई साँढेबर्ष नामाकरण गरि कम्पनीले यस खालको आक्रमक विजनेश गर्न सफल भएको हो । जस अनुसार कम्पनीले कुल विमा कम्पनिको ३० प्रतिशत बजार हिस्सा ओगट्न सफलभएको जानकारी पनि सो अबसरमा गराईएको छ । सो अबसरमा नेपाललाइफ इन्स्योरेन्स क.लि को शाखा कार्यालय मन्थलीले आ व २०६७/७७ को बार्षिक समिक्षा तथा एजेन्सि सम्मान पनि गरेको छ ।

सम्मान कार्यक्रममा गत बर्षको कामको आधरमा उत्कृष्ठ एजेन्सी, विजनेश कोर्डीनेटर र एजेन्सी मेनेजरलाई सम्मान पत्र तथा मायाको चिनो हस्तान्तण गरिएको हो । देश भरिबाट १ लाख २० हजार  भन्दा माथी र  यस शाखाबाट ६ सय भन्दा माथी अभिकर्ता बनाउन सफल भैसकेको जानकारी पनि सो अबसरमा शाखा प्रमुख राम खडकाले गराएका थिए । जस अनुसार जिल्लामा ३५ जना एजेन्सी मेनेजर ४५ जना वीजनेश कोर्डिनेटर उत्पादन भै काम गर्दैे आएका  छन । शाखाले एजेन्सी तथा विमितलाई मध्यनजर गरि उत्कृष्ट सुविधा प्रदान गर्दे आएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका सदस्य बद्री नयाँघरेले द्धिप प्रज्वलन गरि गरेका थिए । प्रमुख अतिथी समेत रहेका पत्रकार नयाँघरेले जिबन विमाको ईतिहास मानब जीवन संग जोडिएको र त्यसमा पनि नेपाल लाईफले विमाको क्षेत्रमा गरेको अब्लल ब्यवहार उसले विमितहरुलाई प्रदान गरेको सुविधा उत्कृष्ट हुनु आफैमा राम्रो काम भएको भन्दै विमाको क्षेत्रमा नेपाल लाईफले खेलेको भूमिकाको प्रशंसा गर्दैै सम्मानित ब्यक्तिहरुलाई बधाई दिएका थिए ।

सो अबसरमा लगातार उत्कृष्ठ एजेन्सीको सम्मान रामेछाप नगरपालिका वडा नं २ देउरालीका कृष्ण कुमार कार्कीले प्राप्त गर्न सफल भएका छन् । त्यसै गरि एजेन्सी मेनेजरमा रामेछाप नगरपालिका ८ का श्रीराम सुवेदी, महिला एमका रुपमा गोकुलगंगाकी कमला कार्की बस्नेत सम्मानित भएकि छिन् । त्यस्तै शाखा मार्फत उत्कृष्ट काम गरेबापत  एजेन्सी मेनेजर कमला कार्की र नानीमैया माझीलाई सम्मान स्वरुप संस्थाले उपलब्ध गराएको स्कुटरको साँचो पनि हस्तान्तरण गरिएको थियो । सो अबसरमा सम्मानित कमला बस्नेतले  आफ्नो पेशा गरी बचेको समयमा काम गर्दा पनि मेहनत गरे सफल भइन्छ भन्ने उदाहरण बन्न आफू सफल भएको भन्दै आगामी दिनमा वीमाको अभियानलाई टोल टोल सम्म पुर्याउने प्रतिबद्धत ब्यक्त गरेकी थिईन् ।

कार्यक्रममा एक वर्षमा काम गरेर आफनो लक्ष्य पुरा गरेबापत विजनेस कोर्डिनेटर र एजेन्सी मेनेजरको दर्जा प्राप्त गर्न सफल ३० जना सहकर्मीहरुलाई पनि संस्थाले सम्मान तथा पुरस्कार र मायँको चिनो प्र्रदान गरेको थियो । सो अवसरमा शाखाका प्रमुख राम खड्काले संस्थाको लक्ष्य पुरा गर्न सहयोग गर्ने सबै जनालाई बधाई तथा धन्यबाद दिएका थिए । कार्यक्रमको संचालन संस्थाका कर्मचारी प्रकाश पोखरेलले गरेका थिए ।

Share57Tweet36Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ श्रावण २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ श्रावण २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ श्रावण २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ श्रावण २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ श्रावण २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ श्रावण २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero