Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लाबाट पठाएका ६ सहित रामेछापका १३ जनामा कोरोना पुष्टि

बद्री नयाँघरे बद्री नयाँघरे
१९ भाद्र २०७७, शुक्रबार
in समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ।

रामेछाप जिल्लाबाट स्वाव संकलन गरि पठाएका ६ जना सहित रामेछाप घर भई काठमाण्डौ बसोवास गर्दै आएका ७ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका अवसरमा सो कुरा को जानकारी गराईएको हो ।

यता जिल्ला स्वास्थ्य कार्यालय रामेछापले भने शुक्रवार मन्त्रालयको पत्रकार सम्मेलनमा  जिल्लाका १३ जना संक्रमित पुष्टि भएको जानकारी गराएको भएपनि जिल्ला बाट केहि दिन अघि स्वाब परिक्षणका लागि  पठाएका मध्ये ६ जना मा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख बिद्या खनालका अनुसार यसरी पोजेटिभ  देखिएकाहरुमा २ जना महिला र ४ जना पुरुष रहेका छन् । जसमध्ये तामाकोशी सहकारी अस्पातालकी ५२ बर्षिया महिला स्वाथ्यकर्मी, जिल्ला प्रहरी कार्यालय की २५ बर्षिया महिला र क्रमश ३९,४३,४५,४३.बर्षका पुरुष प्रहरीहरु रहेका छन् ।

Share34Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ भाद्र २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ भाद्र २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ भाद्र २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ भाद्र २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ भाद्र २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ भाद्र २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero