Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काठमाण्डौ–मन्थली बिद्युतिय माइक्रोवस सेवा सुरु

नेपाल अभियान नेपाल अभियान
२ आश्विन २०७७, शुक्रबार
in समाचार, समाज
0
172
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । शुक्रवार देखि काठमाण्डौ बाट रामेछापको मन्थली सम्म बिद्युतिय माइक्रोबस सेवा शुरु भएको छ ।

आज दिउसो बस सहित मन्थली आइपुगेका माइक्रो बस सञ्चालक समितिका पदाधिकारीहरुले औपचारिक रुपमा काठमाण्डौं –मन्थली बस सेवा सुरु भएको जानकारी दिदै  मन्थली नगरपालिकामा नगर प्रमुख,पत्रकार र उद्योग बाणिज्य संघका  पदाधिकारीहरुसँग अन्तरकृया गरि प्रभावकारी ढंगबाट बस सञ्चालन गर्न सुझाब संकलन गरेका थिए ।

भव लक्ष्मी यातायात सेवा प्रालि द्धारा सञ्चालन गरिएको उक्त  बसमा चालक सहित २० जना यात्रुको क्षमता रहेको र यसको ब्यट्रि फुल चार्ज गर्दा ३ सय किलोमिटर सम्म गुड्ने प्रालिका अध्यक्ष ऋतु प्रसाद चौलागाइले बताउनुभयो ।

हाल २ वटा मात्र बस रहेको र बस सख्या थप्दै जाने तयारीका साथ हाललाई टाटा सुमोले लिने भाडा दरमै यात्रीहरुलाई सेवा दिन सकिने पनि उहाले बताउनुभयो ।

पूर्ण रुपमा ए सी सहित,टिभि,मोबाइल चार्जिङ प्वाइन्ट र हरेक सिटमा सिट बेल्ट समेत रहेको उक्त बसले अरु यातायातका साधन भन्दा आरामदायि यात्रा गराउने  उहाले दावी गर्नुभयो ।

मन्थली नगरपालिकामा आयोजना गरिएको अन्तरकृया कार्यक्रमका अबसरमा बोल्ने पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पूर्ब अध्यक्ष टिका प्रसाद भट्ट, बद्री नयाँघरे र पत्रकार ज्ञानु श्रेष्ठले नयाँ आएको यो यातायातले प्रभाबकारी सेवा दिन आग्रह गरे । उनीहरुले बसका चालक र सह–चालकले  सबै खाले यात्रीहरुलाई राम्रो  ब्यबहार गर्न अनुरोध गरे ।

उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले हरेक कुराले सुबिधा सम्पन्न नयाँ यातायात जिल्लामा भित्रेकोमा स्वागत गदै कसैको पनि गुनासो नआउने गरी वस सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अबसरमा यातायात सञ्चलक समितिका सदस्य डा. वाशुदेव गौतमले काठमाण्डौ बाट मन्थली आएर फेरी काठमाण्डौ फर्कदा सम्म बिचमा चार्ज गर्ने स्थान नभएकोले मन्थली नगरापलिकाले चार्जिङ सेन्टर निर्माण गरिदिन आग्रह गर्नुभयो ।

मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले बातावरण मैत्री माइक्रोबस जिल्लामा भित्रिएको प्रति खुशी ब्यक्त गर्दैै यस्ता बसहरु थप बिस्तार भएमा चर्जिङ स्टेशन निर्माण गर्न कुनै समस्या नहुँने बताउनु भयो ।

उहाँले हाल २ बजे पछि सबै मन्थली बाट गाउ गाउ जाने सबै  ठाँउका यात्रुवाहक सवारी साधनहरु फर्किसक्ने हुँदा कार्यालय समय सकिएपछि पनि नगवासीहरुको सुबिधाकालागि यस्ता नगर बसहरु नगर क्षेत्र र जिल्लाका अन्य भागहरुमा पनि सञ्चालन गरिदिन आग्रह गर्नुभयो ।

लामो दुरीमा सञ्चालन हुने यो नै पहिलो बिद्युतिय माइक्रोबस भएको दावी गरिएको छ ।

 

Share69Tweet43Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ आश्विन २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ आश्विन २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ आश्विन २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ आश्विन २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ आश्विन २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ आश्विन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero