Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप–काठमाण्डौ सम्पर्क समितिको रक्तदान

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०७७, शनिबार
in समाचार, समाज
0
105
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । पाँचौ संविधान दिबस को अबसर पारेर नेपाली काँग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको आयोजनामा काठमाण्डौको असन स्थीत कमलाक्षी चोकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो, रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ६२ जनाले रक्तदान गरेको सम्पर्क समितिका उप सभापति एबं कार्यक्रम संयोजक प्रदिप कुमार बस्नेतले नेपाल अभियानलाई जानकारी दिनुभयो ।

पूर्ब रक्षा मन्त्री एबं नेपाली काग्रेसका बर्तमान केन्द्रीय सदस्य भिमसेन दाश प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पार्टि सभापति लवश्री न्यौपाने, पूर्ब सभापति रामचन्द्र खड्का लगाएतका महाधिबेशन प्रतिनिधि महासमिति सदस्यहरु, सम्पर्क समितिका पदाधिकारीहरु र काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।

१ सय जना भन्दा बढि रक्तदानका लागि कार्यक्रम स्थलमा आइपुगेका भएपनि रेडक्रस स्थित ब्लड बैकले ६२ वटा मात्र फाराम उपलब्ध गराएका कारण ४० जना भन्दा बढि मानिसहरु रक्तदान नगरि फर्किनु परेको बस्नेतले गुनासो गर्नुभयो । उहाले भन्नुभयो – यो कार्यक्रमका लागि प्राबिधिक सहयोग गर्ने रेडक्रस लाई हामिले  रक्तदान गर्ने मानिस धेरै भएका कारण  थप फाराम उपलब्ध गराईदिन निकै अनुरोध गरयौ तर उसले मानेन ।

रक्तदान कार्यक्रममा प्रति ब्यक्ति बढिमा १ पौण्ड रगत दान गर्ने गरिएको छ ।

Share42Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ आश्विन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ आश्विन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ आश्विन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ आश्विन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ आश्विन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ आश्विन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero