Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

किन चढे मन्थलीका मेयर फोहोरको गाडिमा ?

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०७७, शनिबार
in समाचार, समाज
0
207
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । अघि पछि बजारमा हिड्ने पोशाकमै मन्थलीका मेयर फोहोर उठाउने टिफर चढेर फोहोर मागिरहेका छन् । बजारवासीहरु मिले झ्यालबाट नमिले बार्दली बाट वा सडक बाट भएपनि फोहोर माग्ने मेयरलाई फोहोरका पोका दिइरहेका छन,मेयर फोहोर तानेर गाडिमा खन्याइरहेका छन् ।

सुन्दा अनौठो लाग्ने यो कुरा शनिवार बिहान ७ बजे देखि ९ बजे सम्म को वास्तबिक दृश्य हो ।

रामेछाप सहयोगी मनहरु (रासम) को सरसफाई अभियानमा सहयोग गरी मन्थली नगरपालिकालाई सफा र सुन्दर पालिका बनाउन मन्थलीका मेयर रमेश कुमार बस्नेत आफै फोहोरको गाडिमा चडेका हुन् ।

शनिवार बिहान मन्थलीका मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित रासमका युवाहरुले साबेल,कुचो, बोरा,बोकेर सडक मा फालिकएको फोहोर र सडक आसपासमा जमेको माटो बोरामा भर्दै गाडिमा हाल्दै गरीरहेका थिए तर बजारका केहि घरवालाहरु भन्दा बाहेक अधिकांस घरवालाहरु आफ्नो घर अगाडिको फोहोर अरुलेनै सफागरिदिएको रमिते भएर हेरिरहेका थिए ।

आफ्नो घर वरिपरी सधै सफा राख्नु पर्छ भन्ने सन्देस दिन रासमले शनिबार देखि १ हप्ते मन्थली बजार सरसफाई अभियान थालेको छ ।

१ हप्ता सम्म नियमित रुपमा आफ्नो टोलिले सरसफाई गरिदिने र त्यस पछि कस्को घर अगाडि फोहोर थुप्रिन्छ त्यो फोहोर सफा गरिसकेपछि उक्त दिन सम्बन्धीत घरधनिको नाम सहित सामाजिक संञ्जालमा सबैलाई जानकारी हुनेगरी आज फलानोको घर अगाडिको फोहोर सरसाफाई गरियो भन्दै सार्बजनिक गरिदिने तयारीका साथ यो अभियान सञ्चालन गरेको रासमका सदस्य नवराज श्रेष्ठले बताउनुभयो ।

बिभिन्न दिवश तथा अबसरका बेला सरकारी निकाय,सामाजिक अभियान्ता लगाएतको टोलीले बेला बेलामा मन्थली बजार सफा गर्ने गरेको भएपनि कोरोना सक्रमणका कारण लामो समय देखि बजार सरसफाई नहुँदा र नगरपालिका बाट फोहोर उठाउन ठेक्का लिने  ठेकेदारले नियमिति रुपमा फोहोर नउठाउदा मन्थलीमा दिनानुदिन  फोहोरको मात्रा बढदै गैरहेको थियो ।

रामेछापको बिटारमा फनपार्क निर्माण देखि, मन्थली बजारमा हुनेले दिउ,नहुँनेले लिउ भन्ने मुल नारा सहितको फुड बैंक समेत सञ्चालन गरी कोरोनाको महामारीमा हातमुख जोर्न समस्या भएका नागरिकहरुलाई सहयोग गर्ने अभियान  समेत   थालेको रासमको टिमलाई आफुले पनि बजार सरसफाईको पनि अभियान चलाउन अनुरोध  गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

बिहान ७ देखि ९ बजे सम्म चल्ने यो अभियानको पहिलो दिन मन्थलीको देवकोटा चोक बाट जिल्ला समन्वय समितिको गेट अगाडि सम्म सरसफाई गरिएको बताइएको छ।

Share83Tweet52Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० आश्विन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० आश्विन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० आश्विन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० आश्विन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० आश्विन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० आश्विन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero