Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको मन्थली नगरपालिकाका २० र अन्य ठाँउका ३ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका कार्तिक २ गते सम्मका लागि बन्द

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०७७, मंगलवार
in समाचार, समाज
0
153
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापजिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका  अनुसार मंगलबार महिला ११ जना र पुरुष १२ जना गरि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार मन्थली नगरपालिकाका २० जना , लिखुतामाकोसी गाउँपालिकाका दुईजना र सुनापति गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १ का र ४५,३९,२६,१३,३५,२४,३६,१५,५४,२८ बर्षका महिला र ४९ ,४६,१९,३२,२४,२४,५८ वर्षका पुरुष त्यसैगरी लिखुतामाकोसी गाउँपालिका वडा नं १ की ३४ वर्षकी महिला  रहेका छन् ।  त्यसैगरी मन्थली नगरपालिका वडा नं ८ का ७१ बर्षिय र सुनापति गाउँपालिका वडा नं ५ का एक पुरुष शिक्षक , लिखुतामाकोसी गाउँपालिका वडा नं ६ का ३९ बर्षिय र मन्थली नगरपालिका वडा नं १२ का २१,२१ वर्षका पुरुषमा कोरोना संक्रमण  पुष्टि भएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ३४ जना पुगेको छ ।

आफ्ना कर्मचारी र नगरवासीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्थली नगरपालिकाले पालिका र वडा नं ८ बाट प्रवाह गरिने  अत्याबश्यक वाहेक सबै सेवा बन्द भएको जनाएको छ ।

मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतद्धारा हस्ताक्षरीत सूचनामा नगरपालिकामा कार्यरत केहि कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखिएकोले यस नगरपालिका र न पा अन्तर्गतको ८ नं वडा वाट प्रवाह हुने स्वास्थ्य, बिपद र फोहोर ब्यवस्थापन जस्ता अत्यावश्यक वाहेकका सबै सेवा यहि आसोज २८ गते देखि कार्तिक २ गते सम्मका लागि बन्द गरिएको जनाइएको छ ।

Share61Tweet38Share11

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२७ आश्विन २०७७, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२७ आश्विन २०७७, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२७ आश्विन २०७७, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२७ आश्विन २०७७, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२७ आश्विन २०७७, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२७ आश्विन २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero