Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरमा पनि टोल टोलमा सामाजिक सुरक्षा भत्ता

नेपाल अभियान नेपाल अभियान
४ कार्तिक २०७७, मंगलवार
in समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिका वडा नं–७ का वडाअध्यक्ष समिर कार्कीले पनि टोल टोलमानै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ । आफ्नो वडाका जेष्ठ नागरिक,अपाङ्ग,एकल महिला,दलित र लोपोन्मुख हायु जातिहरुले भत्ताका लागि वडा कार्यालय सम्म पुग्नु नपरोस भनेर टोल टोलमै पुगरे आफुले गरेको बताउनुभयो ।

आफुले आफ्नो वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैले दशै मान्नका लागि सहज ढंगबाट भत्ता पाउनबाट बञ्चित हुनु नपरोस र अहिलेको कोरोनाको बढ्दो संक्रमणको प्रभाव उहाँहरुमा नपरोस भन्नका लागि गाउमै गएर भत्ता बितरण गरेको बताउनुभयो ।

उहाँका अनुसार–आफैले मतदान गरेर जिताएको वडाध्यक्ष भत्ता लिएर गाउमा पुगेपछि आफ्ना मतदाताहरु खुसिले दंग छन् ।

भत्ता लिनका लागि वडा कार्यालयमा जानु पर्ने वडाका ति समुहहरुलाई आफ्नो कार्यालयको टोली नै गाँउ गाँउमा लगेर  भत्ता बितरण गरि अनाबश्यक झन्झट बाट मुक्ति दिएको पनि अध्यक्ष कार्कीले बताउनु भयो ।

सरकारले अब सबै खाले सामाजिक सुरक्षा भत्ता बैक मार्फत बितरण गर्ने घोषणा गरेसँगै गाँउ गाँउमा पुरेर भत्ता बितरण गर्ने यो अन्ति पटक पनि हुन सक्ने अध्यक्ष कार्कीले बताउनुभयो । उहाले भन्नुभयो–यसरी गाँउ गाँउ गएर भत्ता बड्दा त केहि समस्या अझै छन् भने बैंकमै पैसा हालिदिदा त जेष्ठ नागरिक र अपाङ्गलाई असाध्यै समस्या हुने संभावना छ ।

सामाजिक सुरक्षा भत्ता लिएर खुसी हुँदै सुकाजोरका जेष्ठ नागरिक डिल्ली बहादुर कार्कीले  भने – हामिलाई बैक को सेवा भन्दा यो प्रकारको सेवानै अत्यन्तै सहज र सर्बसुलभ भएको छ अब बैकिङ्ग सेवा हुने हो भने हामि बैंक जान सक्दैनौं ।

कार्तिकको पहिलो हप्ताको वुधबार सम्ममा आफुले सबै सरोकारवालाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने  अध्यक्ष कार्कीको योजना रहेको छ ।

 

 

 

Share23Tweet14Share4

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

४ कार्तिक २०७७, मंगलवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

४ कार्तिक २०७७, मंगलवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

४ कार्तिक २०७७, मंगलवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

४ कार्तिक २०७७, मंगलवार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

४ कार्तिक २०७७, मंगलवार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

४ कार्तिक २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.