Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकल महिलाहरुलाई राहत बितरण

नेपाल अभियान नेपाल अभियान
६ कार्तिक २०७७, बिहीबार
in समाचार, समाज
0
111
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मानव अधिकारका लागि महिला एकल महिला समुह जिल्ला समिति रामेछापले जिल्लाका १३ जना बिपन्न एकल महिलाहरुलाई राहत सामाग्री बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापा, अनमिका स्टोर्सका तेज प्रसाद(श्याम) सुबेदी, स्थानीय अप्सरा बुढाथोकी,युवराज सुबेदी निरज सापकोटा र रुद्र फुयाल लगाएतले गरेको सहयोगका कारण दशैको बेला हातमुख जोर्न समस्या भएका एकल महिलाहरुलाई राहत सामाग्री बितरण गरिएको उक्त समुहकी अध्यक्ष प्रमिला सापकोटाले बताउनुभयो । राहतको प्याकेजमा ३० केजीको १ बोरा चामल २ लि खानेतेल,२ किलो दाल,१ पाकेट नुन, जिरा र धनिया लगाएतका खाद्यान्न सामाग्रीहरु रहेका छन् । मन्थली नगरपालिका वडा नं –१ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो सामाजिक कार्यमा आफु जहिले पनि सहयोग गर्न तयार रहेको भन्दै आगामी दिनमा आफु सँग पनि सहयोग मान्न अनुरोध गर्नुभयो । सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले यो समुहले बिगत वर्ष देखिनै बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरुहेकोले बर्तमान सन्दर्भको कोरोनाको महामारी र दशैको मुखमा बिपन्न एकल महिलाहरुलाई यसरी राहत दिनु अत्यन्तै समय सान्दर्भिक भएको बताउनुभयो । सो अबसरमा रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापाले खानमा दुख पाएका हरुलाई यसरी सहयोग गर्न पाउदा आफुलाई असाध्यै खुसी लाग्ने बताउदै यस्ता खालका राहत अरुलाईपनि दिनुपर्ने अबस्था भएमा आफु सधै तयार रहने बताउनुभयो । पत्रकार नवराज पथिकले जिल्लाका एकल महिलाको क्षेत्रमा कृयासिल यो समुहको सामाजिक काम प्रति खुसी हुँदै यस्तो कृयाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

Share44Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ कार्तिक २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ कार्तिक २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ कार्तिक २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ कार्तिक २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ कार्तिक २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ कार्तिक २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero