Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको गेलुमा आगलागि हुँदा ३ घर जलेर नष्ट, १७ लाख बरावरको धनमाल क्षति

नेपाल अभियान नेपाल अभियान
१७ कार्तिक २०७७, सोमबार
in समाचार, समाज
0
92
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ कात्तिक । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुमा सोमबार दिउँसो आगलागि हुँदा ३ घर जलेर नष्ट भएका छन् भने १७ लाख बरावरको धनमाल क्षति हुनुका साथैै १ जना वालक गम्भिर घाइते भएका छन्  ।

विद्युत सट भई स्थानीय जुना बुढाथोकीको घरबाट शुरु भएको आगलागि कारण  उक्त घर सँगै रहेका अरु २ घर पनि जलेर नष्ट भएका थिए ।

आगलागिका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गंभिर घाइते भएका हुन् । घाइते बालकलाई मन्थली स्थित ताामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारका लागि सोमबार नै काठमाण्डौ पठाइएको छ ।

आगलागि भए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र किर्नेबाट गएको नेपाली सेनाको टोलीले आगो निभाउनुका साथै अन्य उद्धारका कार्यहरु गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । पिडितहरुलाई सोमबारनै प्रमुख जिल्ला अधिकारी शर्माले उनीहरुको घरमा नै पुगेर राहत वितरण गर्नु भएको छ ।

पिडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार उहाले ५  घण्टा भित्र घटना स्थलमा नै पुगेर  राहत स्वरुप नगद, लता कपडा, टेन्ट त्रिपाल र राहत किट लगाएका सामाग्रीहरु वितरण  गर्नुभएको थियो । 

Share37Tweet23Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ कार्तिक २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ कार्तिक २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ कार्तिक २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ कार्तिक २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ कार्तिक २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ कार्तिक २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero