Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एम्नेष्टिमा अप्रिल

नेपाल अभियान नेपाल अभियान
२८ कार्तिक २०७७, शुक्रबार
in समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ कात्तिक । रामेछापको मन्थलीमा शुक्रवार सम्पन्न एम्नेष्टि इन्टरनेशनल नेपाल समूह–१९ को  आठौ साधारण सभा तथा चौथो अधिबेशनले अप्रिल अधिकारीको संयोजकत्वमा ९ सदस्यिय नयाँ कार्य समिति निर्बिरोध चयन गरेको छ  ।

यसरी नबगठित कार्यसमितिमा रहनेहरुमा सह–संयोजक, सचिब, सह– सचिब, कोषाधाध्यमा क्रमश कुमार श्रेष्ठ, ज्ञानु श्रेष्ठ, नेप्लु (भट्ट) जिरेल र जनुकी श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा,पुष्कल घिमिरे, रामचन्द्र बि क घना श्रेष्ठ र सृजना बस्नेत रहनु भएको छ ।

संस्थाका संयोजक हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले गर्नु भएको थियो ।

सो अबवसरमा बोल्दै  उहाले यस्ता मानवअधिकार बादी संस्थाले गर्ने सामाजिक काम पारदर्शि र प्रभाबकारी हुने भन्दै यो अभियानमा  लागिरहन अनुरोध गर्नुभयो ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले अन्तराष्ट्रिय स्तरको यस संस्थामा लाग्ने सदस्यहरुलाई कुनै आर्थिक लाभ नभइ घाटा हुने भएपनि यो संस्थामा सदस्य बनेर अधिकारको क्षेत्रमा काम गर्न पाउनु गौरवको कुरा भएको बताउनु भयो । उहाले बिगतको भन्दा प्रभाकारी ढंगबाट एम्नेष्टिले काम गर्नुपर्ने बताउनुभयो ।

तामाकोशी सेवा समितिका कार्यक्रम निर्देकक एबं सो अधिबेशनका निर्बाचन समितिका संयोजक गोबिन्द प्रासद घिमिरेले यस्ता अभियान हरुले ठुला ठुला परिबर्तन समेत गरेको उदाहरणहरु भएको भन्दै आफ्नो अभियानमा निरन्तर लाग्न सके जिल्लामा पनि धेरै प्रभावकारी काम गर्न सकिने बताउनुभयो ।  

पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष एबं अधिबेशनका निर्बाचन समिति सदस्य टिका प्रसाद भट्टले एम्नेष्टिले जिल्लामा केहि काम गरेको भएपनि अझै धेरै गर्न बाँकी रहेको एम्नेष्टिले यस अघि आस्थाका बन्दिहरुको रिहाइका लागि जिल्लामा पनि हस्ताक्षर अभियान संकलन गरेको स्मरण गराउन भयो ।

उद्घाटन सत्रको समापनका अबसरमा बोल्दै कार्यक्रमका अध्यक्ष हिमाल ढुंगेलले बिश्वका २ सय देशका ३५ लाख भन्दा बढि सदस्य भएको बिश्वको सबैभन्दा ठूलो मानव अधिकार बादी संस्थामा जोडिन पाउनु हामि सबैको गौरवको कुरा भएको बताउदै यो स्वंय सेवी अभियानमा लाग्ने अभियान्ता हरुको संगठन ले निकालेको एउटा बिज्ञप्तीले संसारको निकै कठोर मानिएका तानाशाह शासकहरु पनि हल्लिएका प्रसस्तै उदाहरण हरु भएकोले यसमा लागेर काम गर्दा  अन्य चिज प्राप्त गर्न नसके पनि आत्मसन्तुष्टी भने प्राप्त हुने बताउनुभयो  । 

बन्द सत्रले सांगठनिक र आर्थिक प्रतिबेदन समेत पास गरेको छ ।   

Share26Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ कार्तिक २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ कार्तिक २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ कार्तिक २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ कार्तिक २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ कार्तिक २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ कार्तिक २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero