Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैलुङ्गको सिमा बिवाद कायमै, शैलुङ्ग क्षेत्रलाई एकपक्षिय हस्तक्षेप नगर्न दोरम्बा गाउपालिकाको आग्रह

बद्री नयाँघरे बद्री नयाँघरे
६ मंसिर २०७७, शनिबार
in समाचार, समाज
0
195
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ मङ्सिर ।  रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने शैलुङ्ग क्षेत्रको बिबाद कायमै रहेको छ ।

यस क्षेत्रलाई रामेछाप र दोलखा जिल्लाले आ–आफ्नो क्षेत्रका रुपमा दाबी गरेको भएपनि यसको बिबाद अझै सम्म पनि सुल्झिन सकेको छैन ।

दोलखा जिल्लाको शैलुङ्ग गाँउपालिकाले शैलुङ्ग क्षेत्र पुरै आफ्नो पालिकाको भू–भाग दावी गर्दै भ्यूटावर लगायत अन्य बिभिन्न संरचनाहरु बनाउन थालेपछि दोरम्बा गाउपालिका अध्यक्ष कमान सिं तमाङ आक्रोशित हुनु भएको छ ।

शैलुङ्ग गाँउपालिकाले भने यस अघि नै त्यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु(बुद्धको पाइला, जारकाटे ढुंगो, जारकाटे तरवारं) लाई नामाकरण गरी आफ्नो पालिकाको नाम उल्लेख गरेको छ ।

शनिवार आयोजित एक कार्यक्रमममा बोल्दै दोरम्बा गाउपालिकाका अध्यक्ष कमान सिं तमाङ्गले शैलुङ्ग लाई दोलखा जिल्लाको शैलुङ्ग गाउपालिकाले हस्तक्षेप गरी बिभिन्न संरचनाहरु निर्माण गरेको र ऐतिहासिक स्थलहरुको नामाकरण गरी आफ्नो गाउपालिकाको नाम उल्लेख गरेको प्रति आक्रोश ब्यक्त गर्नु भएको हो । ।  उहाले बिबाद नटुंगिए सम्म कुनै किसिमको संरचना बन्न नहुने  बताउनुभयो ।”

संबाद समुह रामेछापले शैलुङ्गमा आयोजना गरेको बैठकले यो बिबाद चाडै टुग्याउन जिल्लास्तरीय सरोकारवाला हरुको बैठक राखि दोलखा र रामेछापको जिल्लास्तरीय संयुक्त बैठक बाट यस समस्याको समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

पर्यटकिय हिसावले राम्रो गन्तब्यस्थलका रुपमा चिनिने यस क्षेत्रलाई विकास गर्नका लागि यो क्षेत्रको बिबाद टुंगिन आबश्यक रहेको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले बताउनुभयो ।

हिजो आज शैलुङ्ग अबलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

Share78Tweet49Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ मंसिर २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ मंसिर २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ मंसिर २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ मंसिर २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ मंसिर २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ मंसिर २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero