Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नीजि लगानीमा मन्दिर निर्माण

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०७७, बुधबार
in समाचार, समाज
0
205
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १४ माघ । रामेछाप नगरपालिका वडा नं– ८ बावियाखर्कको एक परिवारले आफ्नो नीजि लगानीमा गणेश मन्दिर निर्माण गरेका छन् । स्वर्गिय राम्जि प्रसाद घिमिरेको परिवारले अफ्ना पिताजीको स्मरणमा कुल २६ लाखको लागतमा गाउँमानै उक्त मन्दिर निर्माण गरेका हुन् । छोराहरु क्रमशः राजन प्रसाद,कृष्ण मुरारी,सिताराम र पशुपति घिमिरेले आफुहरूको नीजि लगानीमा साविक पाठशाला डाँडामा मन्दिर निर्माण गरेका हुन् ।

मन्थली–रामेछाप सडक खण्डको विच भाग स्थित गणेश चोकमा निर्माण गरिएको उक्त मन्दिरमा जडान गरिएको मुर्ति, गजुर र रंगिन पेन्ट अनि बाहिर राखिएको घण्टले मन्दिरको सुन्दरतालाई निकै साथ दिएको छ । चारैतिरबाट सजिलै र खुल्ला रुपमा देखिने सुन्दरताका कारण मन्दिरमा दर्शनको लागि स्थानीय भक्तजनको अलाबा वाह्य भक्तजनहरू समेत आउन थालेका छन् ।

दैनिक नित्य पूजा गर्ने ब्यवस्था मिलाईएको उक्त मन्दिर सँगै रहेको शिवजीको मन्दिर र निर्माणाधिन पार्कले पनि सो मन्दिरलाई सुन्दरता भर्ने काम गरेका छन् । मन्दिर संगैको निर्माणाधिन पार्कको लागि चालु आबमा सम्पन्न हुनेगरी प्रदेश सरकार बाट विनियोजित २० लाख रुपैया मार्फत काम गर्ने गरी संझौता समेत भैसकेको छ । उक्त पार्कका लागि पनि मन्दिरको सुन्दरता बरदान सावित हुने स्थानीय बिष्णु प्रसाद घिमिरेले वताउनुभयो ।

Share82Tweet51Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ माघ २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ माघ २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ माघ २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ माघ २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ माघ २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero