Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ फाल्गुन २०७७, बिहीबार
in समाचार, समाज
0
85
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ फागुन । रामेछाप जिल्ला वाट १० वर्ष भित्रमा ४३ हजार ७ सय ४१ जना युवाहरु वैदेशिक रोजगारीमा गएको तत्थ्याङ्क सुरक्षित आप्रवासन सामी परियोजनाले सार्वजनिक गरेको छ ।
रामेछापको मन्थलीमा विहिवार उक्त परियोजनाले आयोजना गरेको बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भुमिका विषयक अन्तरकृया कार्यक्रमका अवसरमा क्षेत्रिय संयोजक भोज वहादुर सुनुवारले आर्थिक वर्ष २०६७/६८ देखि आ व २०७६/७७ सम्ममा ३८ हजार ३ सय २८ पुरुष, ५ हजार ४ सय १३ महिला गरी कुल ४३,७४१ जना युवाहरु वैदेशिक राजगारीमा गएको जानकारी गराउनु भएको हो ।


मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सबै पालिकाहरु मिलेर यो कार्यक्रम सञ्चालन गर्नु पर्ने भएपनि केहि पालिकाहरुले मात्र यो कार्यक्रमलाई महत्व दिएर वजेट बिनियोजन गरको वताउनुभयो । उहाले सुरक्षित वैदेशिक रोजगारीमा जानेहरु लाई केहि समस्या भयो र जानु भन्दा अगाडि पनि विभिन्न परामर्शहरु दिनका लागि यो परियोजना अत्यावश्यक भएर आफुले नगरापलिका वाट वजेट विनियोजन गरी कार्य सञ्चालन गरेको वताउनुभयो ।
कार्यक्रमका अवसरमा मन्थली नगरपालिकाका उप-सचिव हेमन्त बुढाथोकीले नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकले आफ्नो रोजगारी छनौट गर्ने अधिकारलाई मौलिक अधिकारका रुपमा राखेकोले रोजगारी छान्न पाउने कुरा उनीहरुको अधिकार भएको वताउनुभयो ।
सो अवसरमा जिल्ला संयोजक सागर विक्रम वस्नेतले जिल्लामा काम गर्दा प्रप्त गुनासा तथा उजुरीहरुको सार्वजनिक गर्दै ति अधिकांस उजुरीहर फछ्र्यौट भैसकेको वताउनु भयो ।
“सकभर स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ विगत वर्ष देखि सुरु गरिएको उक्त परियोजना अरु २ वर्ष सम्म चन्ले वताइएको छ ।

Share34Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ फाल्गुन २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ फाल्गुन २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ फाल्गुन २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ फाल्गुन २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ फाल्गुन २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero