Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपाङ्गता भएका हरुका लागि सिपमुलक तालिम

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०७७, मंगलवार
in समाचार, समाज
0
254
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३ चैत । मन्थली नगरपालिकाले आफ्ना नगर भित्रका अपाङ्गता भएका ब्यक्तिहरूका लागि १५ दिने सिप मुलक तालिम उपल्ब्ध गराएको छ । नगरले आफ्ना वडा भित्रका अपाङ्गताभएका ब्यक्तिहरुलाई सिपमुलक तालिम मार्फत स्वरोजगार बनाउने उद्देश्यले कुसन र खेलौना वनाउने तालिम उपल्ब्ध गराएको हो ।


उक्त तालिममा मन्थली नगरपालकाका विभिन्न वडाका गरि ११ जनाको सहभागिता रहेको थियो । आबासिय रुपमा संचालन गरिएको तालिमका लागि नगरले २ जना प्रशिक्षकको ब्यवस्था गरेको थियो । तालिममा बजारमा चलेका विभिन्न् थरीका फरक फरक कुसन र खेलौना वनाउने तरिका को सैद्धान्तिक कुराहरुको जानकारी गारउनुका साथै र प्रयोगात्म अभ्यास समेत गराइएको थियो ।
सहभागिहरुले नगरपालिकाले आफुहफ्का लागि पुर्नताजगि तालिम पनि वेला बेलामा दिए अझ सहज हुने धारणा राखको थिए ।

यहि फागुन १७ गते बाट संचालन भएको उक्त तालिमको सोमबार एक समारोहका विच समापन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सहभागिको माग र ईच्छा शक्तिका आधारमा उनिहरुलाई पुर्नताजगि तालिम र ब्यवसायिकताका लागि आर्थिक सहयोग दिन सकिने बताउनु भयो । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रमका सहभागि हरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि नयाँघरेले यस्ता तालिमहरूले अपाङ्गता भएका ब्यक्तिहरुका लागि निक्के सहज हुने भन्दै पालिका मा अझै धेरै अपाङ्ग रहेकाले उनीहरूको लागि पनि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याउनु पर्ने वताउनुभयो ।

Share102Tweet64Share18

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३ चैत्र २०७७, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३ चैत्र २०७७, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३ चैत्र २०७७, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३ चैत्र २०७७, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३ चैत्र २०७७, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३ चैत्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.